मुख्य समाचार

News-Image

प्रधानमन्त्रीको स्वास्थ्य : छैटौंपटक प्लाज्माफेरेसिस गरियो

  • २०७६ भाद्र १७, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौलासम्बन्धी एन्टिबडी’को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणः सुरक्षा व्यवस्थामा चीनले राख्यो यस्तो शर्त

  • २०७६ भाद्र १७, मंगलवार

चिनियाँ राष्ट्रपति सी चिनफिङ आगामी असोज अन्तिम साता नेपाल आउने भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र सोही क्रममा काठमाडौं आउने बताइएको छ । सी नेपाल हुँदै भ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

  • २०७६ भाद्र १६, सोमबार

निर्वाचन आयोग नेपालले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दल दर्ताका लागि निवेदन दिन आह्वान गरेको छ । आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार दल दर्ताका लागि निवेदन दिने म्याद भदौ मसान्तसम्मका लागि तोकिएको छ । २०७४... थप हेर्नुहोस्

News-Image

विप्लव नेतृत्वको नेकपाका इन्चार्ज कारागार चलान

  • २०७६ भाद्र १६, सोमबार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नवलपरासी जिल्ला सदस्य तथा सुनवल नगरपालिका इन्चार्ज आत्मराम आचार्य कारागार चलान भएका छन् । सङ्गठित मुद्दामा फरारसमेत रहेका आचार्यले जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसकेपछि सोमबार कारागार चलान गरिएको जिल्ला ... थप हेर्नुहोस्

News-Image

सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्‍त्री शुक्रबार स्वदेश फर्किने

  • २०७६ भाद्र १६, सोमबार

११ दिनदेखि सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको प्लाज्मा फेरेसिसको काम अझै जारी छ । बुधबार सातौं अर्थात अन्तिम चरणको रुपमा प्लाज्मा फेरेसिस गरिसकेपछि उपचार पूरा हुने प्रधानमन्त्रीका निजी चिकित्सक दिलिप शर्मालाई उदृत गर्दै प्रेस सल्लाह... थप हेर्नुहोस्

News-Image

नक्कली तमसुक बनाएर साधारणलाई ठग्ने श्याम परदेशी पक्राउ

  • २०७६ भाद्र १६, सोमबार

सर्लाहीमा स्थानीय सर्व साधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण साह 'परदेशी' लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्व साधारणलाई ठगी गरेको विषयमा छान बिन गर्न प्रहरीले उनलाई मलंगवा नगरपालिका १० स्थित घर नजिकैबाट पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

आज हरि तालिका (तीज) पशुपतिनाथमा दर्शनार्थीको भिड

  • २०७६ भाद्र १६, सोमबार

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरि तालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। तीज पर्वका अवसरमा पशुपतिनाथ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन २०७६, नेकपा र समाजवादी पुनः दर्ता हुनुपर्ने

  • २०७६ भाद्र १६, सोमबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र समाजवादी पार्टी दुवैले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा पुनः दल दर्ता गराउनुपर्ने भएको छ । वि.सं. २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा, प्रदेश सभा सदस्य र स... थप हेर्नुहोस्

News-Image

साहुकारको कर्तुत, एकै साहुकारले २९९ जनालाई ऋण दिएको किर्ते कागज बनाए

  • २०७६ भाद्र १५, आईतवार

एक जना सर्लाहीका साहुकारले एकपटक ऋण दिए पनि पटक–पटक ऋण दिएको भन्दै किर्ते कागज गराउँदै ठगेको भनेर सर्लाहीका विपन्न थारू र मधेसी समुदायका करिब एक सय ५० जनाको समूह न्याय खोज्दै काठमाडौं आएको छ । सर्लाही मलंगवा–४ का श्यामकृष्ण साह कलवार (श्याम प्रदेशी) ... थप हेर्नुहोस्

News-Image

एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

  • २०७६ भाद्र १५, आईतवार

नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर क... थप हेर्नुहोस्