
नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ः०० बजे बस्ने गरी बैठक तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठकम... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर ४ लाख ६२ हजार ५१९ जनाको निधन भैसकेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट उपचारपछि निको हुनेको संख्या ४६ लाख २५ हजार ४४५ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा १... थप हेर्नुहोस्
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ । शनिवार ७ जिल्लामा थप ५८ जना संक्रमण पुष्टि भएसँगै थपिएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ४३८ पुगेको हो । तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १... थप हेर्नुहोस्
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अमेरिकी मिलेनियम कर्पोरेशन सहायता परियोजना (एमसीसी) रोक्न नमिल्ने भएकोले छिट्टै पारित गर्नुपर्ने बताएका छन् । मन्त्री ज्ञवालीले विकास परियोजनाका विषयलाई पार्टीभित्रको विवादको विषय नबनाइएको भए उचित हुने तर बहसमा ... थप हेर्नुहोस्
सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करिब रु १२ अर्ब) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउन तथा कार्... थप हेर्नुहोस्
नेपालमा शुक्रबार थप ५८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्... थप हेर्नुहोस्
वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका २४ जना नेपालीको शव आज नेपाल ल्याइदैछ । कतारबाट मात्र २० नेपालीको शव आउँदै छ। ती शवहरु लिएर कतार एयरलाइन्स सवा १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण हुने छ। कतार एयरलाइन्सले ४३ जना नेपाली पनि लिएर आउने विमानस्थल स्रो... थप हेर्नुहोस्
‘पहिले भ्रष्टाचार देखिँदैनथ्यो, अहिले देखिन्छ । अहिले केही भइहाल्यो भने सरकारले कारबाही गर्छ अनि देखिन्छ ।’ यी वाक्यांश गत जेठ २८ गते बजेटमाथिको छलफलका क्रममा सांसदहरूले अहिलेको विषम परिस्थितिमा पनि भ्रष्टाचार बढेको भन्दै प्रश्न उठाएपछि जवाफमा प्रधान... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमणबाट विश्वभर एकै दिन १ लाख ४० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना संक्रमित भएका छन् ... थप हेर्नुहोस्
