मुख्य समाचार

News-Image

नेकपा स्थायी कमिटी बैठक बस्दै, एमसीसीको टुङ्गो लाग्ने अपेक्षा

  • २०७७ असार १०, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दै छ । आज ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद तथा अन्य समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुने बता... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा मंगलबार साँझ थपिए १०४ संक्रमित

  • २०७७ असार ९, मंगलवार

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ । मंगलबार साँझ ८ जिल्लामा थप १०४ जना संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ६९७ पुगेको हो । थप संक्रमितहरुमा पर्वतमा २१ जना, स्याङ्जामा १३ जना, नवलपरासी पूर्वमा २१ जना, कास्कीमा ... थप हेर्नुहोस्

News-Image

उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृह मन्त्रालयको परिपत्र

  • २०७७ असार ९, मंगलवार

उपत्यका भित्रिनेबाट कोरोनाको जोखिम बढेकोमा विज्ञहरूले चिन्ता जानाइरहेको बेला गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसी... थप हेर्नुहोस्

News-Image

ओली-प्रचण्डबीच भेटवार्ता, एमसीसी र स्थायी कमिटी बैठकबारे भयो यस्तो सहमति

  • २०७७ असार ९, मंगलवार

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। नेकपाले बोलाइएको स्थायी कमिटीको बैठकको विषयलाई लिएर आज प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री ओली र अध्यक्ष... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति भेटिए संक्रमित ?

  • २०७७ असार ९, मंगलवार

पछिल्लो २४ घण्टायता नेपालमा ५ सय ३८ कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ। नयाँ संक्रमित ५ सय ३८ मध्ये ९० महिला र ४ सय ४८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ स्थानमा गरिएक... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमितको संख्या १० हजार नाघ्‍यो : एकै दिन ५३८ जनाको रिपोर्ट पोजिटिभ

  • २०७७ असार ९, मंगलवार

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ५३८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको १० हजार नाघेको हो । कुल संक्रमितको संख्या १० हजार ९९ पुगेको... थप हेर्नुहोस्

News-Image

विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७४ हजार नाघ्यो, ९१ लाख ८८ हजार संक्रमित

  • २०७७ असार ९, मंगलवार

विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८८ हजार ३६० पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर ४ लाख ७४ हजार ३३९ जनाको ज्यान गइसकेको छ । यो समाचार तयार गर्द... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्रीले अख्तियारको दुरुपयोग गरे: लेखा समिति

  • २०७७ असार ९, मंगलवार

ओम्नी ग्रुपसँगको स्वास्थ्य सामग्री खरिद प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र विज्ञ सल्लाहकार डा. खेम कार्कीले अख्तियारको दुरुपयोग गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले विभागीय प्रमुखले खरिद प्रक्रियामा नेतृत्व गर्नुपर्नेमा स्वास्थ... थप हेर्नुहोस्

News-Image

अश्लिल भिडियो प्रकरणमा पर्यटन बोर्डले जारी गर्यो यस्तो विज्ञप्ति

  • २०७७ असार ९, मंगलवार

नेपाल पर्यटन बोर्डले सोमबार आयोजना गरेको भर्चुअल बैठकमा असामान्य परिस्थिति सिर्जना भएको र कार्यक्रम बीचमै अन्त्य गर्नुपरेकोमा क्षमा मागेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रम बीचमै अन्त्य गर्नुपरेको भन्दै क्षमा याचना गरेको हो । यस विषयमा बो... थप हेर्नुहोस्

News-Image

शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

  • २०७७ असार ९, मंगलवार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षण संस्था सञ्चालन नभएको अवधिको शुल्क नलिन निजी विद्यालयहरुलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयका प्रवक्ता दिपक शर्माले विज्ञप्ति जारी गरेर शुल्क नलिन निजी विद्यालयको छाता संस्था प्याब्सन, एनप्याब्सनलाई स... थप हेर्नुहोस्