मुख्य समाचार

News-Image

पोखरामा एक संक्रमितको मृत्यु, नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २५ पुग्यो

  • २०७७ असार ११, बिहीबार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले जानकारी ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ६५ पुग्यो, कहाँका हुन् संक्रमित ?

  • २०७७ असार ११, बिहीबार

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ६५ पुगेको छ । बुधबार काठमाडौंका १ जना पुरुष र भक्तपुरका १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६५ पुगेको हो । योसँगै काठमाडौंमा ४२ जनामा कोरोना देखिँदा २२ जना निको भएका छन् । भक्तपु... थप हेर्नुहोस्

News-Image

शीतल निवासमा नेताहरूको जमघट (फोटोफिचर)

  • २०७७ असार १०, बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान संशोधनमा सबै दलले अभूतपूर्व एकता देखाएको भन्दै उच्च पदस्थ तथा पूर्वप्रधानमन्त्रीहरुलाई बोलाएर धन्यवाद दिएकी छन् । बुधबार बेलुका ५ बजे उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसा... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीको जवाफः चुनावमा स्थायी सरकारको नारा दिने, अहिले के को आलोपालो प्रधानमन्त्री ?

  • २०७७ असार १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अध्यक्षद्वयको मन्तव्य र कार्यसूची तय गरी यही शुक्रबार पुनः बस्ने गरी सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वर्तमान परिस्थिति र बैठकका सम्बन्धमा अध्यक्षद्वय केपी शर्मा ओली र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई अदालत उपस्थित हुन सर्वोच्चको आदेश

  • २०७७ असार १०, बुधबार

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत उपस्थित हुन आदेश गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले कोरोना भाइरस संक्रमण, विदेशमा अलपत्र नागरिकहरुको उद्धारलगायत सात वटा सार्वजनिक सरोकारको रिटमा दिएको आदेश कार्यान्वयनबारे जवाफ द... थप हेर्नुहोस्

News-Image

नेपालमा पहिलो संक्रमण देखिएको पाँच महिनापछि दश हजार नाघ्यो, बुधवार मात्रै ६२९ जना थपिए

  • २०७७ असार १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । नयाँ संक्रमितमध्ये एक सय १० जना महिला र ... थप हेर्नुहोस्

News-Image

डेरावालसँग कोरोना परीक्षणको प्रमाणपत्र मागेमा कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

  • २०७७ असार १०, बुधबार

गाउँबाट काठमाडौं उपत्यका भित्रिनेसँग कोरोना परीक्षणको प्रमाणपत्र माग्ने घरधनीलाई सरकारले भएको छ । डेरामा बस्नेहरु गाउँबाट फर्कंदा घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र माग्न थालेको गुनासो बढेपछि गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो । घरबेटीले डे... थप हेर्नुहोस्

News-Image

गण्डकी प्रदेशमा बिहानै थपिए ३२ जना कोरोना सङ्क्रमित

  • २०७७ असार १०, बुधबार

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३२ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७२९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गण्डकीका ८ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् । स्याङ्जाका ७ जना, गोरखाका १ जना, नवलपरासी... थप हेर्नुहोस्

News-Image

उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ, यस्ता छन् नयाँ नियम

  • २०७७ असार १०, बुधबार

कोरोना भाइरस सङ्क्रमणको महामारीबाट काठमाडौं उपत्यकालाई सुरक्षित राख्न उपत्यका भित्रिने र बाहिरिनेमाथि थप कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरले घरधनीको मञ्जुरी तथा पालिकाको स्वीकृति नलिई भित्रिनेलाई नियन्त्रणमा लिई क्वा... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४ लाख ७९ हजारभन्दा बढीको निधन, ९३ लाखभन्दा बढी संक्रमित

  • २०७७ असार १०, बुधबार

कोरोना भाइरसका कारण विश्भवर ४ लाख ७९ हजारभन्दा बढी मानिसको निधन भएको छ । ९३ लाखभन्दा बढी संक्रमित भएका छन् । बुधवार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ९३ लाख ६० हजार ६ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्वका २१५ वटा राष्ट्रमा फैलिएको ... थप हेर्नुहोस्