मुख्य समाचार

News-Image

नेकपाको स्थायी कमिटिको बैठक बालुवाटारमा सुरु

  • २०७७ असार १२, शुक्रबार

बुधबार दुई अध्यक्षले बोलेसँगै स्थगित गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुचारु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने क्रम सुरु भएको छ । ... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, यी हुन् तय भएका ७ एजेण्डा

  • २०७७ असार १२, शुक्रबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक बिहान ११ बजेपछि सुरु हुने बताइएको छ । यसअघि बुधबारको बैठकले विभिन्न ७ वटा एजेण्डा तय गरेपनि आजको बैठक अमेरिकी मिलेनियम च्... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वमा ४ लाख ९१ हजारभन्दा बढीको मृत्यु, ९७ लाख मानिस संक्रमित

  • २०७७ असार १२, शुक्रबार

कोरोना भाइरसबाट विश्वभर ४ लाख ९१ हजारभन्दा बढी मानिसको निधन भैसकेको छ । पछिल्लो २४ घण्टामा मात्र १ लाख ७५ हजार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९७ लाख १० हजार १६७ पुगेको छ । विश्वका २ सय १५ मुलुकमा महामारीको रुप लिएको कोरोनाबाट ५२ लाख ५५ ... थप हेर्नुहोस्

News-Image

संसद्‍मा हिन्दी भाषा बोल्नुको कारणबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको निर्देशन

  • २०७७ असार ११, बिहीबार

सर्वोच्च अदालतले संघीय संसद्‍मा हिन्दी भाषा बोल्नुको कारण मागेको छ । विहीबार सर्वोच्च अदालतले संसद्‍मा हिन्दी बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्रतिनिधिसभा र राष्ट्रियसभालाई निर्देशन दिएको हो । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओल... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

  • २०७७ असार ११, बिहीबार

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका तीन विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेकी छिन् । आज प्रमाणीकरण गरिएका विधेयकमा शिक्षासम्बन्धी केही नेपाल ऐन सं... थप हेर्नुहोस्

News-Image

कुन जिल्लामा कति संक्रमित थपिए ?

  • २०७७ असार ११, बिहीबार

पछिल्लो २४ घण्टामा ४३४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका २२ प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ४८ जना महिला र ३८४ पुरुष गरी ४३४ जनामा कोरोना संक्रमण भ... थप हेर्नुहोस्

News-Image

सहमतिको साक्षी राष्ट्रपति तर अध्यक्षद्वय बीच अझै असहमति

  • २०७७ असार ११, बिहीबार
  • महेश कठायत

सत्तारूढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटीको पाँचौं बैठक छ महिनापछि बुधबार बालुवाटारमा बसेको थियो । विहीबारको बैठकमा प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए । कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्र... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा नेपालमा ४३४ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ११ हजार नाघ्यो

  • २०७७ असार ११, बिहीबार

नेपालमा आज (बिहीवार) एकैपटक ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ हजार १६२ पुगेको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४३... थप हेर्नुहोस्

News-Image

आज १३ अन्तर्राष्ट्रिय उडान हुँदै, कुन कुन देशका नेपालीको हुँदैछ उद्वार ?

  • २०७७ असार ११, बिहीबार

आज विभिन्न ६ देशमा समस्यामा परेका नेपालीहरुको उद्वार हुँदैछ । त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । यस्तै, कुवेतबाट नेपाल एअरल... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४ लाख ८४ हजारको निधन, ९५ लाखभन्दा बढी संक्रमित

  • २०७७ असार ११, बिहीबार

कोरोना भाइरसका कारण विश्वभर ४ लाख ८४ हजार ९ सय ७२ जनाले ज्यान गुमाएका छन् । ९५ लाखभन्दा बढी संक्रमित भएका छन् । विहीवार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ लाख २७ हजार १ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभ... थप हेर्नुहोस्