मुख्य समाचार

News-Image

सभापति देउवाद्वारा ‘जनता समाजवादी पार्टी’लाई शुभकामना

  • २०७७ बैशाख ११, बिहीबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका दुई राजनीतिक दल ‘समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी नेपाल’ बीच एकता भएर ‘जनता समाजवादी पार्टी’ बनेकोमा खुशी व्यक्त गरेका छन् । उनले आज एक वक्तव्यमार्फत ती दुई पार्... थप हेर्नुहोस्

News-Image

लकडाउन बढ्ने सङ्केत, बजेट अल्पकालीन र मध्यकालीन आउने

  • २०७७ बैशाख ११, बिहीबार

सरकारले छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्ने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले वर्तमान ... थप हेर्नुहोस्

News-Image

एकैदिन ३ जना कोरोना संक्रमित डिस्चार्ज, १० जनाले जिते कोरोनालाई

  • २०७७ बैशाख ११, बिहीबार

नेपालमा कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त हुने व्यक्तिको संख्या १० पुगेको छ । पछिल्लो पटक सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० वर्षीया महिला अस्पतालबाट डिस्चार्ज भएसँगै उपचारपछि निको हुने संक्रमितको संख्या १० पुगेको हो । सुदू... थप हेर्नुहोस्

News-Image

राजपा र समाजवादीबीचको एकताले ओलीलाई झड्का, मधेश रणनीति असफलसँगै धरापमा सरकार

  • २०७७ बैशाख ११, बिहीबार
  • राजु लामिछाने

प्रधानमन्त्री केपी ओलीले साना दललाई फुटाउने योजनासहित ल्याएको अध्यादेशले अन्नतः नेकपालाई नै असर गर्ने देखिएको छ । ओलीले फुटाउ र राज गरको नीति अवलम्बन गरेको नाङ्गो आँखाले देखेपछि लामो समयदेखि एक हुन नसकेका राजपा र समाजवादी पार्टी एक भएका छन् । यसले ओल... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीका २४ जना डीएसपी एसपीमा बढुवा

  • २०७७ बैशाख ११, बिहीबार

प्रहरी प्रधान कार्यालय नक्सालले २४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ । बुधबार बसेको बढुवा समितको बैठकले २४ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले प्रहरी नियमावली, २०... थप हेर्नुहोस्

News-Image

आज लोकतन्त्र दिवस, छैनन् औपचारिक कार्यक्रम

  • २०७७ बैशाख ११, बिहीबार

राजतन्त्रविरुद्ध भएको १९ दिने दोस्रो जनआन्दोल सफल भई संसद पुनःस्थापना भएको आज १४ बर्ष पुगेको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४औं लोकतन्त्र दिवसको स्मरण गरिदैछ । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले चैत्र ११ ग... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघ्यो

  • २०७७ बैशाख ११, बिहीबार

विश्वका २१० मुलुक र २ पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ६०७ जनाको मृत्यु भएको छ । एकैदिन विश्वभर ७९ हजार ९५९ जना संक्रमित थपिएका छन् । योसँगै कूल संक्रमितको संख्या ... थप हेर्नुहोस्

News-Image

राजपा र समाजवादीबीच पार्टी एकता : यस्ताे छ, सहमति पत्र

  • २०७७ बैशाख ११, बिहीबार

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच बुधबार मध्यरातमा पार्टी एकता भएको छ । दुई पार्टी मिलेर ‘जनता समाजवादी पार्टी’ गठन भएको छ। लामो समयदेखि एकीकरण प्रक्रियामा रहेका राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो। सहमतिका आधारमा नयाँ प... थप हेर्नुहोस्

News-Image

पार्टी फुटाउन समाजवादीका नेतालाई सरकारी पक्षले अपहरण गरेको आरोप

  • २०७७ बैशाख १०, बुधबार

समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो पार्टी विभाजनका लागि पार्टीका सांसदलाई अपहरण गरेको आरोप लगाएका छन् । डा भट्टराईका अनुसार पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पार्टीका केन्द्रीय सदस्य डा सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको... थप हेर्नुहोस्

News-Image

कोरोनाविरुद्ध लड्न नेपाललाई भारतले दियो २३ टन औषधि

  • २०७७ बैशाख १०, बुधबार

भारत सरकारले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि हस्तान्तरण गरेको छ । कोभिड-१९ विरुद्ध लड्न भारतले नेपाललाई उपलब्ध गराएको औषधि बुधबार हस्तान्तरण गरिएको छ। उक्त परिमाणको औषधि प्राप्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरे... थप हेर्नुहोस्