
प्रमुख विपक्षी दल नेपाली कांग्रेससहितका चार दलले तत्काल संसद बैठक बोलाउन माग गरेका छन् । कांग्रेसको आग्रहमा बसेको समाजवादी पार्टी, राजपा नेपाल र राप्रपा शीर्ष नेताको संयुक्त बैठकले सरकारले सोमबार ल्याएका अध्यादेशले संविधानको मूल मर्ममा आक्रमण तथा लोक... थप हेर्नुहोस्
बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको उपचारका क्रममा रोयल बर्कशायर अस्पतालमा निधन भएको रेडिङ तमु समाजका अध्यक्ष नन्द गुरुङले बताए । आइतबार मृत्यु भएका... थप हेर्नुहोस्
मुलुक कोरोना महामारीको संक्रमणविरुद्ध जुधिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल फुटाउन सहज हुने प्रावधानसहितको अध्यादेश ल्याएपछि त्यसको सर्वत्र विरोध भैरहेको छ । नेकपाकै शीर्ष नेताहरुले पनि यसको खुलेरै विरोध गरेका छन् । पछिल्लो समय ओल... थप हेर्नुहोस्
पश्चिम नवलपरासीको बर्दघाटका एक जना ७८ वर्षीय वृद्धमा र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट पोजेटिभ देखिएको छ । प्रदेश ५ मा र्यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ आएको यो पहिलो पटक हो । बर्दघाट नगरपालिका–४ का ती ७८ वर्षीय पुरुषको र्यापिड टेस्... थप हेर्नुहोस्
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा लागेको आरोप लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७१ औ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रिया... थप हेर्नुहोस्
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार नाघेको छ । बुधबार बिहानसम्म कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ६०७ पुगेको छ । अहिलेसम्म विश्वभर २५ लाख ५६ हजार ४६७ मा कोरोनाको संक्रमण देखिसकेको ... थप हेर्नुहोस्
फ्रान्समा पानीमा पनि कोरोना भाइरस भेटिएको छ । फ्रान्सको राजधानी पेरिसमा पानीको पाइपमा कोरोना भाइरस भेटिएको हो । २७ वटा पानीको नमूना परीक्षण गर्दा कोरोना भाइरस भेटिएको हो । कोरोना भाइरस कसरी पानीमा प्रवेश गर्यो भन्ने विषय पत्ता लगेको छैन । सडक सफा ... थप हेर्नुहोस्
सरकारले नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका १९ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रक... थप हेर्नुहोस्
सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालका दुईजना नर्सलाई र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणमा कोरोना संक्रमण (पोजेटिभ) देखिएको छ । ती दुबै जनालाई हाल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको अस्पताल स... थप हेर्नुहोस्
उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्... थप हेर्नुहोस्
