मुख्य समाचार

News-Image

कैलालीका कोरोना संक्रमित युवक डिस्चार्ज, उपचारपछि घर फर्किनेको संख्या ५ पुग्यो

  • २०७७ बैशाख ९, मंगलवार

कैलालीका अर्का कोरोना संक्रमित युवक पनि निको भएर घर फर्किएका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षका युवक अस्पताल भर्ना भएको २८ दिनमा निको भएर फर्किएका हुन् । उनलाई मंगलबार सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । चैत ११ गते सेती प... थप हेर्नुहोस्

News-Image

अध्यादेशमा बठ्याइँ : राजपा र समाजवादी फुटाउने, पूर्वमाओवादीलाई निम्सरो देखाउने ओलीको योजना

  • २०७७ बैशाख ९, मंगलवार
  • राजु लामिछाने

कोरोना भाइरसको महामारीलाई लिएर सिंगो विश्व आतंकित भइरहेको बेला नेपालमा भने सोमबार रानीतिक दलहरूलाई आतंकित बनाउने गरी दुई अध्यादेश मन्त्रिपरिषद्ले पारित गर्यो । मन्त्रिपरिषद्ले पारित गरेको मसी सुक्न नपाउदै उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले... थप हेर्नुहोस्

News-Image

कोरोनाले धराशायी बनाएको पर्यटन क्षेत्र उकास्न वर्षको एक महिना बिदा दिइने

  • २०७७ बैशाख ९, मंगलवार

कोरोनाका कारण धराशायी भएकोले पर्यटन क्षेत्र उकास्न सरकारले वर्षको एक महिना पर्यटन बिदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना बिदा दिन... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई अब सरकार चलाउने वैधता रहँदैनः गगन थापा

  • २०७७ बैशाख ९, मंगलवार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन कुमार थापाले अहिलेको क्षणमा अध्यादेशहरु जारी गर्नु संविधानको मर्म विपरितको कदम भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता थापाले प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलला... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : मृतकको संख्या १ लाख ७० हजार नाघ्यो, अमेरिकामा मात्र ४२ हजारको मृत्यु

  • २०७७ बैशाख ९, मंगलवार

कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार बिहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ७८ हजार ९४७ पुगेको छ । क... थप हेर्नुहोस्

News-Image

दुई अध्यादेश राष्ट्रपतिमार्फत जारी भएपछि कांग्रेसले बोलायो पदाधिकारी बैठक

  • २०७७ बैशाख ८, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश ल्याएको र राष्ट्रपतिले समेत जारी गरिसकेको सन्दर्भमा आवश्यक निर्णय लिनका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।... थप हेर्नुहोस्

News-Image

अध्यादेश ल्याएर देशलाई अस्थिरतामा धकेल्ने प्रयास भयोः उपेन्द्र यादव

  • २०७७ बैशाख ८, सोमबार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारले अध्यादेश ल्याएर मुलुकलाई अस्थिरतामा धकेल्न खोजेको आरोप लगाएका छन्। समाजवादी पार्टीका अध्यक्ष यादवले यो बेलामा अध्यादेश ल्याएर मुलुकलाई केही फाइदा नहुने बताए । 'राजानीतिक स्थिरता देशको आवश्यकता हो ।... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएः नेकपा नेता गजुरेल

  • २०७७ बैशाख ८, सोमबार

नेकपा नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको बताएका छन् । गजुरलले भने, 'पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो । यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन ।' अन्यथा, अहिले अध्यादेश ल्य... थप हेर्नुहोस्

News-Image

दुबईबाट आएका सल्यानका एक युवाको रिपोर्ट पोजेटिभ, आइसोलनमा भर्ना गरियो

  • २०७७ बैशाख ८, सोमबार

सल्यानमा कोरोना भाइरस संक्रमण (कोभिड–१९)परीक्षणमा एक जना युवामा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ देखिएको छ । शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा आरडिटी परीक्षण गरिएको थियो । जसमा ३२ वर्षीय युवाको रिपोर्ट भने पोजेटिभ आएको जिल्ला अस्पताल... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिद्वारा जारी

  • २०७७ बैशाख ८, सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गरेकी छन् । आजै दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले साँझै पारित गरेकी हुन् । यसअघि दिउँसो प्र... थप हेर्नुहोस्