मुख्य समाचार

News-Image

नेकपाको आकस्मिक सचिवालय बैठक बालुवाटारमा शुरु

  • २०७७ बैशाख ८, सोमबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा बोलाइएको सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समय अगाडिदेखि मात्रै सचिवालय बैठक शुरु भएको हो । सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था... थप हेर्नुहोस्

News-Image

महरालाई दोषी ठहर गर्न मिल्ने प्रमाण भेटिएन: जिल्ला अदालत

  • २०७७ बैशाख ८, सोमबार

जिल्ला अदालत काठमाडौंले बलात्कार प्रयासको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पीडित भनिएकी महिलाको इन्कारी बयान भएको ठहर गरेको छ । न्यायाधीश अम्मरराज पौडेलले गरेको फैसलाअनुसार महरालाई कुनै पनि आधारमा दोषी ठहर गर्न मि... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : मृतकको संख्या १ लाख ६५ हजार नाघ्यो, एकैदिन ४ हजार ८८७ को मृत्यु

  • २०७७ बैशाख ८, सोमबार

कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भएका छन् । कूल संक्रमितको संख्या २४ लाख ६ हजार ९०५ पुगेको छ । एक... थप हेर्नुहोस्

News-Image

सामूहिक नवाज पढ्दै गरेका १४ जना नियन्त्रणमा

  • २०७७ बैशाख ७, आईतवार

कपिलवस्तुको मायादेवी गाउँपालिकाको एक मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा नम्बर ७ धुपहीको मस्जिदमा सामूहिक नवाज पढ्ने १४ जना स्थानीयलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय तौलिहवामा राखिएको कपिलवस्तुका प्रहरी उपरीक... थप हेर्नुहोस्

News-Image

नेपालमा ४ जना संक्रमितले जिते कोरोनालाई

  • २०७७ बैशाख ७, आईतवार

नेपालमा पछिल्लो १८ घण्टामा कुनै पनि कोरोना संक्रमित भेटिएका छैनन् । शनिबार साँझ उदयपुरमा १ जना ६५ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हालसम्म नेपालमा ३१ जना कोरोना संक्रमित फेला परेका छन् । जसमध्येका ४ जना भने उपचार पछि निको भएर घर फ... थप हेर्नुहोस्

News-Image

डाक्टर पुनलाई कारवाही गरिएको छैन: स्वास्थ्य मन्त्रालय

  • २०७७ बैशाख ७, आईतवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेर बहादुर पुनलाई कुनै कारवाही नगरिएको स्पष्टीकरण दिएको छ । पुनलाई कारवाही गर्ने आशयको पत्र शुक्रबार थमाइएको समाचार भाइरल भएपछि मन्त्रालयले उनीमाथि कुनै किसिमको क... थप हेर्नुहोस्

News-Image

हाम्रो सतर्कताले नेपालमा कोरोना भाइरसले महामारी रुप लिन पाएन : प्रधानमन्त्री ओली

  • २०७७ बैशाख ७, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस सङ्क्रमणबाट सुरक्षित हुन बेलैमा नेपालले बन्दाबन्दी, सामाजिक दूरी, अन्तरराष्ट्रिय प्रवेशविन्दु र सीमानाका बन्द तथा आवश्यक स्वास्थ्य सतर्कता अपनाएकाले महामारीले विशाल रुप लिन नसक्ने बताएका छन् । सरकारी सञ्चार... थप हेर्नुहोस्

News-Image

कोरोनाले विश्वभर २८ नेपालीको मृत्यु, १२ सय संक्रमित

  • २०७७ बैशाख ७, आईतवार

कोरोना भाइरस महामारीबाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए)को संख्या २८ पुगेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोबिड १९ उच्चस्तरीय समिति अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायत... थप हेर्नुहोस्

News-Image

विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटेको आरोपमा पाँच जना पक्राउ

  • २०७७ बैशाख ७, आईतवार

पर्साको पर्सागढी नगरपालिकामा विपन्नलाई वितरण गर्न लगिएको राहत सामग्री लुटपाट गरेको आरोमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार रहेका प... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७७ बैशाख ७, आईतवार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ६० हजार ७५५ पुगेको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार २३ लाख ३० हजार ९३७ जना संक्रमित छन् । अहिलेसम्म ५ लाख ९६ हजार ४८२ जना उपचारपछि घर फर्किएका छन् । १५ लाख... थप हेर्नुहोस्