
शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेक... थप हेर्नुहोस्
गृहमन्त्रालयले महानगरीय अपराध महाशाखाको प्रमुखमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापा र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखमा अर्का प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीलाई जिम्मेवारी तोकेको छ । उनीहरुलाई प्रहरी प्रधान कार्यालय... थप हेर्नुहोस्
भारततर्फको क्वारेन्टाइनमा राखिएक १ सय जना नेपालीलाई स्वदेश ल्याइएको छ । भारतको नौतनवास्थित क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये १ सयजनालाई शुक्रबार सुनौली नाका हुँदै नेपाल ल्याइएको हो । नौतनवास्थित क्वारेन्टाइनमा रहेका ३ सय ३५ जनामध्ये १ सयजनालाई स्वदे... थप हेर्नुहोस्
अध्यादेश फिर्तापछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डसँग छलफल गरेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस ... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ताबाट अपमानजक रुपमा बहिर्गमन हुने दाबी गरेका छन् । समाजवादी पार्टी र राजपा नेपालबीचको एकतापछि बनेको जनता समाजवादी पार्टी, नेपाल दर्ता गराएपछि महतोले यस्तो प्रतिक्रिया दिएक... थप हेर्नुहोस्
बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२ वर्षीय गोपाल शाहीको उपचारका क्रममा सोमबार राति मृत्यु भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले बताए । ... थप हेर्नुहोस्
विसं २०७२ वैशाख १२ गतेको भूकम्पको पाँचौँ स्मृति दिवस आज मनाइँदैछ। गोरखा भूकम्पको पाँच वर्ष पूरा भएको छ। मध्याह्न ११ः५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको ७.६ रेक्टर स्केलको भूकम्पका कारण आठ लाखभन्दा बढी निजी आवास भत्केका थिए। करिब नौ हजार मानिस... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीबीच भेटवार्ता भएको छ । विहीबार साँझ शितल निवासमा भएको भेटमा समसमायिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्रीले राष्ट्रपतिलाई पछिल्ला घटन... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचौँ भूकम्प स्मृति दिवसका अवसरमा भूकम्पमा परी जीवन गुमाउनेको स्मरण गर्दै हार्दिक श्रद्धासुमन व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहेकाको सहज जीवनको कामना पनि गरेकी छन् ।... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ । संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेका छन् । अमेरिकाम... थप हेर्नुहोस्
