
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय युरोपियन मुलुकमा निकै नै बढ्दो मात्रामा देखिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी प्रभाव इटालीमा परेको छ भने स्पेनमा पनि संक्रमण फैलँदो क्रममा देखिएको छ । युरोपमा इटलीपछि स्प... थप हेर्नुहोस्
कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ सय ५४ जनाको मृत्यु भएको छ । यो सँगै विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ हजार ४ सय ९५ पुगेको छ । सबैभन्दा धेरै इटलीमा हिजो ६ सय १ जनाको मृत्यु भएको छ । यो सँगै त्यहाँ मृत्... थप हेर्नुहोस्
नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि सरकारले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको हो । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको... थप हेर्नुहोस्
सरकारले मंगलबार (११ गते)देखि लागू हुने गरी अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको जोखिम रोक्नका लागि सरकारले संक्रामक रोग ऐन २०२० को व्यवस्थाअनुसार मंगलबार बिहान ६ बजेदेखि १८ गते सम्मका अत्यावश्यक बाहेक घरबाट बाहिर नन... थप हेर्नुहोस्
नेपाल सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले यो निर्णय गरेको हो । अब भोलि बिहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चल्दैन । नेपालमा एकज... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालसँग सीमा जोडिएको पश्चिम बंगाल राज्यको कोल्काता शहरमा सोमबार एक जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या बढेको हो । कोल्कातामा कोरोना भाइरसका कारण मृत्यु हुने स्थानीय रेल्वेका कर्मचारी ... थप हेर्नुहोस्
चीनका लागि प्रस्तावित राजदूत महेन्द्रबहादुर पाण्डेको नाम अनुमोदन गर्न बसेको संसदीय समितिमा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र लिपुलेकको चर्चा भएको छ । प्रस्तावित राजदूतको नाम सिफारिस गर्न बसेको संसदीय सुनुवाइ समितिमा सांसदहरुले लिपुलेक र एमसीसीक... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले सरकारको कोरोना कोषमा प्रत्येक सांसदले एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन् । उनले आफ्नो ट्वीटरमा लेख्दै सबैले विपदमा श्रोत जुटाउन सरकारको साथमा रहेको भन्दै आश्वास्त गर्न पनि आग्रह गरेका हुन् । उनले ... थप हेर्नुहोस्
कोरोना भाइरसको त्रासले भारतको विभिन्न स्थानबाट घर फर्कदैं गरेका ३ सय बढी नेपाली रुपैडिहामा अलपत्र परेका छन । सात दिनका लागि सिमा बन्द गरेपछि नानपारादेखि सोमबार बिहान मात्र घर फर्किएका नेपाली भारतको रुपैडिहामा अलपत्र परेका हुन् । दिल्लीबाट बाँकेको ... थप हेर्नुहोस्
अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ। पुष्टि भएका... थप हेर्नुहोस्
