
सरकारले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका विषयमा अपवाह फैलाउनेमाथि कारबाही गर्ने भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमण रोक्न विविध गतिविधि भइरहेका बेला डा. सुन्दरमणि दीक्षित लगायतले अफवाह फैलाएको भन्दै कारबाहीको तयारी थालिएको हो । ... थप हेर्नुहोस्
भोलिका लागि निर्धारण भएको प्रतिनिधिसभाको बैठक यही चैत १३ गतेका लागि तोकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा केहीबेर अघि भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभाको बैठक आगामी विहीबार गर्ने निर्णय गरेको हो । विश्वभर महामार... थप हेर्नुहोस्
पूर्व एमाले र पूर्व एमाओवादीबीच औपचारिक एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएको वर्षदिन नपुग्दै पार्टीमा अस्वस्थ शक्ति संघर्ष शुरु भएको छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको शक्ति संघर्षले ने... थप हेर्नुहोस्
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १ सय ७३ देशमा फैलिएको छ भने संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घ... थप हेर्नुहोस्
कोरोना भाइरसका कारण इटालीमा एकै दिन ४ सय ७५ जनाको मृत्यु भएको छ । इटालीमा एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । बुधबार राति ११ बजेसम्म एकै दिन इटालीमा ४ सय ७५ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनि बुधबार साँझ अस्पताल भर्ना भएको स्रोतले बताएको छ । स्रोतका अनुसार डा. भट्टराई बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग... थप हेर्नुहोस्
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विश्वविद्यालयका सबै तहका परीक्षा स्थगित गर्नुका साथै नियमित कक्षा पनि बन्द गर्न निर्देशन दिएको छ । समितिले चैत ६ बिहीबारबाटै लागू हुने... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले कोरोना भाइरस नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरेको छ । बुधबार बसेको सचिवालय बैठकले एसईईपरीक्षा स्थगित गर्ने कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच... थप हेर्नुहोस्
सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ । विहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय... थप हेर्नुहोस्
कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमण १ सय ६५ देशमा फैलिएको छ भने मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ... थप हेर्नुहोस्
