मुख्य समाचार

News-Image

‘कोरोना राहत कोष’मा बसन्त चौधरीले एक करोड सहयोग गर्ने

  • २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा बसन्त चौधरीले एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। उनले नर्भिक अस्पताल र बसन्त चौधरी फाउन्डेसनको तर्फबाट एक करोड सहयोग गर्ने घोषणा गरेका हुन्। ‘कोरोना भाइरसको संक्रमण नियन्त्रण... थप हेर्नुहोस्

News-Image

भारत र चीनतर्फका सीमा नाका बन्द, ढुवानी भने नरोकिने

  • २०७६ चैत्र १०, सोमबार

विश्वव्यापी रुपमा फैलिकएको कोरोना भाइरसको संक्रमण रोक्न नेपालले आजबाट दुवै छिमेकी मुलुक चीन र भारततर्फका सबै सीमा नाक बन्द गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि लागू हुनेगरी दुवै छिमेकी देशका सबै नाका बन्द गर्ने निर्णय ... थप हेर्नुहोस्

News-Image

इटलीबाट आयो दुःखद् खबर, गुहार्यो अमेरिकालाई

  • २०७६ चैत्र १०, सोमबार

कोरोना भाइरसले सबैभन्दा धेरै इटलीमा क्षती पुर्याएको छ । इटलीले आफ्नो देशको स्थिती हेरेर अन्य देशले पाठ सिक्न आग्रह गरेको छ । कोरोना भाइरसको उत्पत्ति चीनमा भएपनि यसले चीनमा भन्दा इटलीमा विध्वंस मच्चाएको छ । चीनमा गत वर्ष नोभेम्बरमा यो भाइरसको उत्पत्ति... थप हेर्नुहोस्

News-Image

१९२ देशमा फैलियो कोरोना, ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय नाघ्यो

  • २०७६ चैत्र १०, सोमबार

विश्वका १ सय ९२ मुलुकमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । कोरोनाको संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६ सयले ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको हो । चीन... थप हेर्नुहोस्

News-Image

लण्डनमा रहेकी कोरोना संक्रमित नेपालीले पठाइन् यस्तो सन्देश

  • २०७६ चैत्र १०, सोमबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ५१ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान... थप हेर्नुहोस्

News-Image

आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०७६ चैत्र ९, आईतवार

सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले भर्खरै सकिएको बैठकले यो निर्णय गरेको हो । स्रोतकाअनुसार भोलि बिहान १० बजेबाट एक साताका लागि नाका बन्द गरिनेछ । आइतबार वालुवाटारमा बसेका मन्त्रि... थप हेर्नुहोस्

News-Image

पटना मेडिकल कलेजले भन्यो-‘नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छैन’

  • २०७६ चैत्र ९, आईतवार

भारतको पटनामा एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाचारको अस्पतालले खण्डन गरेको छ । कोरोनाको आशंकामा एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका छन् । तर उनलाई कोरोना संक्रमण भएको पुष्टि भइनसकेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्... थप हेर्नुहोस्

News-Image

वीरगन्जका एकजनामा देखियो कोरोना भाइरस, परिवार आइसोलेसनमा

  • २०७६ चैत्र ९, आईतवार

वीरगन्जमा एकजना कोरोना संक्रमित फेला परेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । 'संक्... थप हेर्नुहोस्

News-Image

भारतमा कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो, लाग्यो कर्फ्यू

  • २०७६ चैत्र ९, आईतवार

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन सय नाघेको छ । शनिबार ८३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या तीन सय ३२ पुगेको हो । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट ५ जनाको मृत्यु भइसकेको छ । भारतमा आजदेखि जनता कर्फ्यू शुरू भएको छ । जनत... थप हेर्नुहोस्