मुख्य समाचार

News-Image

सीमा नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

  • २०७६ चैत्र १३, बिहीबार

सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदे... थप हेर्नुहोस्

News-Image

लकडाउनको आज तेस्रो दिन, काठमाडौं सुनसान

  • २०७६ चैत्र १३, बिहीबार

लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक का... थप हेर्नुहोस्

News-Image

१९८ देशमा फैलिएको कोरोनाबाट विश्वभर २१ हजार १९१ को मृत्यु

  • २०७६ चैत्र १३, बिहीबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ... थप हेर्नुहोस्

News-Image

भारत लकडाउन भएपछि चीनसँगका नाका खुलाउने सरकारको निर्णय

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरसको जोखिम उच्च भएपछि चीन र भारत दुबैतर्फका सबै १ सय ७० वटा नाका बन्द गरेको सरकारले आपूर्ती सहज बनाउन भन्दै चीनका नाका भने खुल्ला गर्ने भएको छ । भारतसँग जोडिएका १ सय ६४ वटा सीमा नाका भने बन्द नै रहनेछन् । चीनसँगका पनि ६ वटा मध्ये २ वटा खुल्... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गर्ने १०६३ सवारी साधन काठमाडौंबाट नियन्त्रण

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट १ हजार ६३ सवारी साधनलाई नियन्त्रणमा लिइएको हो । अटेर गर... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले नागरिकलाई गरे यस्तो आग्रह

  • २०७६ चैत्र १२, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला घरमै बस्न नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री ओलीले नागरिकहरुलाई अर्को सूचना नआएसम्मका लागि घरमै सुरक्षित भएर बस्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले ट्वीटमा भने, ‘म... थप हेर्नुहोस्

News-Image

पोखरामा क्वारेन्टाइनमा राखिएका एक पुरुषको मृत्यु

  • २०७६ चैत्र १२, बुधबार

पोखरामा क्वारेन्टाइनमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ। भारतको हैदरबादबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएका ५० वर्षीय पुरुषको मृत्यु भएको जानकारी रुपा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले दिएका छन् । भारतको हैदरावाद... थप हेर्नुहोस्

News-Image

स्पेनबाट आयो दुःखद् खबर, एकै दिन ७३८ जनाको मृत्यु

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ७३८ जनाको मृत्यु भएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ७३८ जनाको मृत्यु भएको जनाएको हो । यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ४... थप हेर्नुहोस्

News-Image

नेपालमा अर्को एकजनामा पनि देखियो कोरोना भाइरसको संक्रमण

  • २०७६ चैत्र १२, बुधबार

नेपालमा थप एक अर्का व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको नमुना परीक्षण गर्दा अर्का एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमणको एकजना विराम... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गर्ने ३०२ सवारी बिहानै प्रहरीको नियन्त्रणमा

  • २०७६ चैत्र १२, बुधबार

कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । अटेर गरी लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट... थप हेर्नुहोस्