
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेका छन् । पार्टीको तीनमहिने विशेष अभियान शुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्ट... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्माओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेकाे छ । एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताए । प्रत्यारोपणकै अन्तिम तयारीअन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ जना कैदीहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् । प्रजातन्त्र दिवसको उपलक्ष्यमा फागुन ७ गतेदेखि लागु हुनेगरि राष्ट्रपति भण्डारीले ३२९ कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकी राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। ... थप हेर्नुहोस्
१०४ वर्षीया जहानियाँ राणा शासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपा... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषदको मंगलबार बसेको बैठकले अर्को सूचना नआउन्जेलसम्मका लागि स्ववियू निर्वाचन स्थगित गर्ने नि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताएका छन्। हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जिम्रमा भएको ‘नेपालको सन्दर्भमा मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को यथार्थता र आवश... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । मंगलबार अपरान्ह त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो। प्रधानमन्त्री ओलीको मुटुको मनमोहन भास्कुल... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले २ वर्ष पूरा गरेलगत्तै मन्त्रिपरिषदमा व्यापक हेरफेको तयारीमा लागेका छन् । सोमबार मात्र पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानून मन्त्रालयको जिम्मेवारी दिएका ओलीले छिट्टै अन्य मन्त्रिमण्डल हेरफे... थप हेर्नुहोस्
