मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्दै

  • २०७६ फाल्गुन ३, शनिबार

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् । सरकारको दुई वर्षे उपलब्धिबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिहान १... थप हेर्नुहोस्

News-Image

गिरिजाबारे प्रचण्डको अभिव्यक्ति आंशिक साँचो होः भट्टराई

  • २०७६ फाल्गुन ३, शनिबार

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले जुनयुद्ध दिवसका अवशरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति आंशिक सत्य भएको बताएका छन् । शुक्रबार संसद भवन बाहिर पत्रकारहरुसँगको कुराकानीमा... थप हेर्नुहोस्

News-Image

चीनमा कोरोनाभाइरसबाट १७ सयभन्दा धेरै स्वास्थ्यकर्मी संक्रमित

  • २०७६ फाल्गुन २, शुक्रबार

चीनले कोरोनाभाइरस महामारीबाट १७ सय जनाभन्दा स्वास्थ्यकर्मी संक्रमित भएको खुलासा गरेको छ । महामारीबाट संक्रमितहरुको उपचार गरिरहेका १७ सय १६ जना स्वास्थ्यकर्मीहरु आफैं संक्रमित भएको चीनको समाचार संस्थान सिन्ह्वाले खुलासा गरेको हो । सिन्ह्वाले जनाएअन... थप हेर्नुहोस्

News-Image

सरकारका दुई वर्ष उपलब्धिविहीन भयो: उपसभापति निधि

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका दुई वर्षको अवधि ठोस उपलब्धि बिना नै सकिएको टिप्पणी गरेका छन्। पर्वतको सदरमुकाम कुश्माबारमा आज अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उपसभापति निधिले सरकारले जनअपेक्षा पूरा नगरेको आरोप लगाए । अहिलेको ... थप हेर्नुहोस्

News-Image

सूचना प्रविधि विधेयकमाथि गलत ब्याख्या भयो: सञ्चारमन्त्री

  • २०७६ फाल्गुन २, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताएका छन् । क्यान इन्फोटेक मेलाको २६औं संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन... थप हेर्नुहोस्

News-Image

कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प छैन : वरिष्ठ नेता पौडेल

  • २०७६ फाल्गुन २, शुक्रबार

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् । नेपाली कांग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईका सम्बन्धमा सर्वोच्चले अख्तियारसंग माग्यो लिखित जवाफ

  • २०७६ फाल्गुन २, शुक्रबार

सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर नहुनुको कारण लिखित रुपमा पेश गर्न भनेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको एकल इजलाशले मुद्दा दायर नगर्नुको कारण १५ ... थप हेर्नुहोस्

News-Image

अमूर्त कुरा गरेर क्रान्ति हुँदैनः मुख्यमन्त्री गुरुङ

  • २०७६ फाल्गुन २, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले अमूर्त कुरा गरेर क्रान्ति नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाद्वारा ‘जनआन्दोलन तथा जनयुद्धका शहीदको स्मृतिमा समाजदोन्मुख जनताको जनवाद’ विषयक आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्ब... थप हेर्नुहोस्

News-Image

बालुवाटार जग्गा काण्ड: गृहले दियो प्रहरीमा किटानी जाहेरी, को-को परे ?

  • २०७६ फाल्गुन २, शुक्रबार

बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ। सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो। ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण : ज्यान गुमाउनेको संख्या १५ सय नजिक, ६५ हजार बढी संक्रमित

  • २०७६ फाल्गुन २, शुक्रबार

कोरोना भाइरसको संक्रमणबाट चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको छ । कोरोनाको संक्रमणबाट ६५ हजारभन्दा बढी संक्रमित भएका छन् । विहीबार हुबेई प्रान्तमा थप १ सय १० जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ हजार ४ सय ८३ पुगेको हो ।... थप हेर्नुहोस्