मुख्य समाचार

News-Image

कांग्रेस र कम्युनिस्टको एकमात्र विकल्प राप्रपा होः कमल थापा

  • २०७६ फाल्गुन १, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा अब कांग्रेस र कम्युनिस्टको एउटामात्र विकल्प भएको बताएका छन् । वागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखिकरण कार्यक्रमलाई सम्वाेधन गर्दै थापाले राप्रपालाई काङ्ग्रेस र कम्युनिष्टको विकल्पको रुपमा अघि... थप हेर्नुहोस्

News-Image

नेकपाले आज जनयुद्ध दिवस मनाउँदै, प्रधानमन्त्री ओली पहिलोपटक सहभागी हुँदै

  • २०७६ फाल्गुन १, बिहीबार

सत्तारुढ दल नेकपाले आज जनयुद्ध दिवस मनाउँदै छ । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन। तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वा... थप हेर्नुहोस्

News-Image

उत्कृष्ट व्यावसायिकता प्रदर्शन प्रहरी अधिकृतलाई महानिरीक्षकको निर्देशन

  • २०७६ माघ २९, बुधबार

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयमा आज प्रहरी अधिक... थप हेर्नुहोस्

News-Image

सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय आवश्यकः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ माघ २९, बुधबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्नका लागि सरकार र निजी क्षेत्रको आपसी सहकार्य र समन्वय आवश्यक भएको औंल्याएका छन् । सडक विभाग र सिमेन्ट व्यवसायी सङ्घ नेपालले संयुक्त रुपमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले लगानी र... थप हेर्नुहोस्

News-Image

ललिता निवास प्रकरणमा भ्रष्टाचार आरोपित न्यायाधीशद्वारा सर्वोच्चमा रिट

  • २०७६ माघ २९, बुधबार

चितवन जिल्लाका न्यायाधीश विनोदकुमार गौतमले ललिता निवास रहेको बालुवाटारको जग्गा प्रकरणमा आफूलाई कारवाही नगर्न आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । भ्रष्टाचारको आरोप लागेको जिल्ला न्यायाधीश गौतमले वारेस मञ्जिल खनालमार्फत अख्तिय... थप हेर्नुहोस्

News-Image

पूर्व प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर

  • २०७६ माघ २९, बुधबार

पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईले भ्रष्टाचार मुद्दाको अभियुक्त बनाउनुपर्ने मागदाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारको ललिता निवासको जग्गालाई व्यक्तिका नाममा नामसारी गर्ने प्रकरणमा संलग्न भएकाले नेपाल... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा कोरोना संक्रमण नभएकाे पुष्टि, सामान्य रुघाखोकी मात्र

  • २०७६ माघ २९, बुधबार

चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोनाको लक्षणसँग मिल्दो बिरामी पाइएको आंशका भइरहेका बेला स्वास्थ्य मन्त्रालयले त्यहाँ कोरोनाको कुनै संक्रमण नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रालयले सिन्धुपाल्चोकमा देखिएको सामान्य रुघाखोकीलाई सत्य तथ्य नब... थप हेर्नुहोस्

News-Image

एमसीसीबारे अमेरिकाको चेतावनीपछि सोझै संसदमा प्रस्ताव लैजाने ओलीको तयारी, कार्यदल विघटन गरिने

  • २०७६ माघ २९, बुधबार

अमेरिकाले अमेरिकाको मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी दिएपछि प्रधानमन्त्री केपी ओली झस्किएका छन् । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अ... थप हेर्नुहोस्

News-Image

रामेश्वर फुयाँल भौतिक पूर्वाधारमन्त्री, शपथग्रहण आजै

  • २०७६ माघ २९, बुधबार

वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेको र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघ... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखियो

  • २०७६ माघ २९, बुधबार

जुगल गाउँपालिका ३ (पहिलेको गुम्बा गाविस ८) नम्बर बस्तीका सय जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोले वडाका केही जना थलिएका गाउँपालिका अध्यक्ष... थप हेर्नुहोस्