मुख्य समाचार

News-Image

बालुवाटार जग्गाको विषयमा सरकारको विरोध गर्नुको अर्थ छैन : मन्त्री बाँस्कोटा

  • २०७६ माघ २६, आईतवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सुशासन कायम राख्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले भने, ‘बालुवाटार जग्गा विषयमा अख्तियारले छानबिन गरी नालीबेली बाहिर ल्याई मुद्दा दर्ता गरेपछि विभेदपूर्ण भयो भन्दै सरकारको विरोध गर्नुको क... थप हेर्नुहोस्

News-Image

दिल्ली विधानसभा निर्वाचनः ‘आम आदमी पार्टी नै नेतृत्वमा आउने प्रबल सम्भावना’

  • २०७६ माघ २६, आईतवार

नयाँ दिल्लीमा विधानसभाका लागि भएको निर्वाचनमा ५८ प्रतिशत मत खसेको छ । कूल ७० सदस्य भएको विधानसभाका लागि शनिवार मतदान भएको हो । ७० सदस्यसहितको दिल्ली विधानसभामा बहुमतका लागि ३६ जना विधायक आवश्यक पर्दछ। चुनाव सम्पन्न भएसँगै दिल्ली विधानसभामा यो पटक कसक... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः चीनमा ८११ को मृत्यु, डब्लूएचओको यस्तो चेतावनी

  • २०७६ माघ २६, आईतवार

चीनमा कोरोना भाइरसका कारण ८ सय ११ को मृत्यु भैसकेको छ । भाइरसका कारण शनिवार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ । चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिवार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ । त्यस्तै थप २ हजार ६... थप हेर्नुहोस्

News-Image

अख्तियारलाई थप शक्ति र अधिकार दिनुपर्छ: अध्यक्ष थापा

  • २०७६ माघ २५, शनिबार

राप्रपाका अध्यक्ष कमल थापाले ललिता निवास जग्गा प्रकरणमा निर्दोष फस्न नहुने र अपराधीले उन्मुक्ति पाउन नहुने बताएका छन् । राजधानीमा आयोजित एक साक्षात्कारमा अध्यक्ष थापाले अख्तियार अनुशन्धान दुरुपयोग आयोगले ललिता निवास जग्गा प्रकरणमा केही व्यक्तिहरुमाथि... थप हेर्नुहोस्

News-Image

पौडेल र रेग्मीको नाममा रहेको ललिता निवासको जग्गा सरकारको नाममा सारियो

  • २०७६ माघ २५, शनिबार

नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा ल्याइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र र जग्गा धनीको सनाखतपछि पौडेल र रेग्मीको नाममा रहेको... थप हेर्नुहोस्

News-Image

राजनैतिक पूर्वाग्रहका साथ सरकार अघि बढ्योः नेता सिंह

  • २०७६ माघ २५, शनिबार

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले राजनैतिक रुपमा पूर्वाग्रही भएको आरोप लगाएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारले ललिता निवासको जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री र जग्गाधनी पूर्जा भएका व्यक्तिलाई उन्मुक्ति दिएर फाइल... थप हेर्नुहोस्

News-Image

नयाँ शालिक राख्दैमा नयाँ नेपाल हुँदैनः राष्ट्रपति

  • २०७६ माघ २५, शनिबार

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक प्राचिन सम्पदा पुनःनिर्माणको पछिल्लो प्रगति देखेर आफू उत्साहित भएको बताएकी छिन् । काठमाडौं उपत्यकास्थित पुनःनिर्माण भइरहेका रानीपोखरी, धरहरा, काष्ठमण्डप र हनुमानढोका नौतले दरबारको निरीक्षणपछि वसन्तपुर दरबार नि... थप हेर्नुहोस्

News-Image

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयोः स्थानीयवासीको विरोध

  • २०७६ माघ २५, शनिबार

चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएको... थप हेर्नुहोस्

News-Image

‘९ करोड रुपैयाँ कहाँबाट ल्याउने ? मसँग पैसा छैन’

  • २०७६ माघ २५, शनिबार

पार्टीलाई बदनाम गराउन सरकार सुनियोजित रुपमा लागेको भन्दै नेपाली कांग्रेसले त्यसविरुद्ध सदन र सडकमा आन्दोलन जारी राख्ने तय गरेको छ । संसदीय दलको शुक्रवार बसेको बैठकले सरकारको प्रभावमा संवैधानिक निकाय सञ्चालन भइरहेको निष्कर्ष निकालेको हो । बैठकमा उप... थप हेर्नुहोस्

News-Image

१५ रोपनी जग्गा हत्याउने प्रेरणाको योजना चकनाचुर

  • २०७६ माघ २५, शनिबार

नेपाल ट्रस्टको नाममा रहेको काठमाडौंको छाउनीस्थित १५ रोपनी एक आना सरकारी जग्गासहितको घर हत्याउने पूर्वराजकुमारी प्रेरणाराज्यलक्ष्मी शाहको अन्तिम प्रयास असफल भएको छ । जग्गा दाबी गर्दै प्रेरणाले दायर गरेको रिट शुक्रवार सर्वोच्च अदालतले खारेज गरेको छ । ... थप हेर्नुहोस्