मुख्य समाचार

News-Image

चीनमा कोरोनाको महामारी, ७ सय २२ को मृत्यु, ३५ हजार संक्रमित

  • २०७६ माघ २५, शनिबार

चीनमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ सय २२ पुगेको छ। कोरोनाका कारण करिव ३५ हजार जना संक्रमित भएका छन । संक्रमण चीन बाहिरका २५ मुलुकमा फैलिएको छ ।अहिलेसम्म हङकङ र फिलिपिन्समा पनि दुई व्यक्तिको मृत्यु भएको छ । ती मुलुकहर... थप हेर्नुहोस्

News-Image

प्रहरी चौकीमा अज्ञात समूहको आक्रमण, २ प्रहरी घाइते

  • २०७६ माघ २५, शनिबार

अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् । मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०-१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका ... थप हेर्नुहोस्

News-Image

सबै जातिको पर्वलाई बिदा दिन सकिदैनः मन्त्री बाँस्कोटा

  • २०७६ माघ २४, शुक्रबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सबै जाति, भाषा, धर्म र संस्कृतिको अन्तरघुलनबाट सांस्कृतिक पहिचानलाई फैलाउन आवश्यक रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ पाँचखाल नगरपालिका–१ वडा समितिको आयोजनामा पाँचखाल नगरपालिका–१ अनैकोटमा आज भए... थप हेर्नुहोस्

News-Image

कांग्रेसको अवरोधले प्रतिनिधिसभा बैठक बस्न सकेन, अर्को बैठक आइतवार बस्ने

  • २०७६ माघ २४, शुक्रबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज आधा घण्टाको लागि स्थगन गरिएको प्रतिनिधिसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । सङ्घीय संसद् सचिवालयले टाँस गरेको सूचनामा विशेष कारणबस बैठक बस्न नसक्ने उल्लेख गर्दै सभामुख अग्निप्रसाद... थप हेर्नुहोस्

News-Image

केन्द्रीय समितिको बैठकले सामूहिकतालाई प्रश्रय दिएको छ: अध्यक्ष प्रचण्ड

  • २०७६ माघ २४, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामूहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासङ्घको केन्द्रीय समितिको शपथ ग्... थप हेर्नुहोस्

News-Image

सरकारले आफ्नोलाई बोक्ने र विरोधीलाई ठोक्ने प्रवृत्ति देखाएको भन्दै कांग्रेसद्वारा संसद अवरुद्ध

  • २०७६ माघ २४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि आधा घण्टा स्थगित भएको छ। आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारविरुद्ध राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई मुद्दा दायर गरिएको भन्दै शुक्रबार पनि प्रतिनिधिसभाको... थप हेर्नुहोस्

News-Image

चीनमा रहेका नेपाली ल्याउनेबारे कार्ययोजना बनाउन बल्ल समिति गठन

  • २०७६ माघ २४, शुक्रबार

चीनको कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश ल्याउन अझै एक साताको समय लाग्ने भएको छ ।स्वदेश ल्याउने नेपालीलाई राख्ने सुरक्षित स्थानको व्यवस्थापन नहुँदा उनीहरुलाई ल्याउन अझै एक साता लाग्न सक्ने प्रधानमन्त्री प्रेस सल्लाहकार चीनथापाले ज... थप हेर्नुहोस्

News-Image

बमजनलाई पक्रन अदालतको अनुमति, आश्रममा पुग्यो प्रहरी

  • २०७६ माघ २४, शुक्रबार

तपस्वी राम बहादुर बमजनलाई पक्रन नेपाल प्रहरीको टोली शुक्रवार बिहान उनको सिन्धुली स्थित आश्रम पुगेको छ। हत्या- हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरीको जंगलमा खोजेपनि भेटाएको भने छैन। आ... थप हेर्नुहोस्

News-Image

नेकपामा गुट संघर्षको असरः अन्तर्राष्ट्रिय सम्बन्ध ‘दुर्घटना’ तर्फ

  • २०७६ माघ २४, शुक्रबार

झन्डै दुई तिहाइ बहुमतका प्रधानमन्त्री केपी ओलीलाई दलभित्र कुनै निर्णय अनुमोदन गराउन हम्मेहम्मे पर्न थालेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गराउन उनले सामना गर्नुपरेको कठिनाइ पछिल्लो उदाहरण हो । एमसीस... थप हेर्नुहोस्

News-Image

शक्तिशालीदेखि अख्तियार हच्कियो

  • २०७६ माघ २४, शुक्रबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन निर्णय गर्ने दुई पूर्वप्रधानमन्त्री र जग्गा फिर्ता गर्न मन्जुर हुने दुई जनाविरुद्ध मुद्दा दर्ता नगर्नुलाई अख्तियार हच्किएको भनी टिप्पणी गरिएको छ । जग्गाधनी कुमार रेग्मी र नवीन ... थप हेर्नुहोस्