मुख्य समाचार

News-Image

जनताको मूल भावना संविधानमा समेटिएन: उपेन्द्र यादव

  • २०७६ माघ २८, मंगलवार

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेपाली जनताको मूल भावनालाई संविधानमा नसमेटिएको बताएका छन् । नेपाल बौद्धिक पेशाकर्मी महासङ्घद्वारा सोमबार जनकपुरधाममा आयोजित ‘वर्तमान सन्दर्भमा संविधान संशोधनको अपरिहार्यता’ विषयक कार्यशालामा यादवले सङ्घीय लोक... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक आज, यस्तो छ कार्यसूची

  • २०७६ माघ २८, मंगलवार

प्रतिनिधिसभाको बैठक आज बस्दैछ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण लगातार स्थगित हुँदै आएको बैठक दिउँसो १ बजे बस्ने तयारी छ । बैठकमा विभिन्न विधेयक र प्रतिवेदनहरु प्रस्तुत गर्ने संभावित कार्यसूची छ। बैठक संचालन भएमा आज कारागार विधेयक २०७... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः चीनमा मृतकको संख्या हजार नाघ्यो

  • २०७६ माघ २८, मंगलवार

कोरोना भाइरसका कारण चीनमा मृतकको संख्या एक हजार नाघेको छ । चीनको हुबेई प्रान्तमा सोमबार मात्रै १०३ जनाको मृत्यु भएको थियो । यद्यपि, आइतबारको तुलनामा नयाँ संक्रमितहरुको संख्यामा सोमबार २० प्रतिशतले कमी आएको छ । हुबेईको स्वास्थ्य आयोगले उक्त प्रान्त... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, ज्ञवाली नयाँ आईजीपी !

  • २०७६ माघ २८, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक (आइजीपी)मा प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गर्न निर्देशन दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा आईजीपी चयनको टुङ्गो नलागेपछि प्रधानमन्त्री ओलीले मङ्गलबार बस्ने ब... थप हेर्नुहोस्

News-Image

आईजीपीको टुङ्गो नलागेपछि मङ्गलबार फेरि मन्त्रिपरिषद् बैठक बस्ने

  • २०७६ माघ २७, सोमबार

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्न मङ्गलबार पनि बैठक बस्ने भएको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी छान्न नसकेपछि मङ्गलबार फेरि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो । सोमबारको बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्ने बारे सा... थप हेर्नुहोस्

News-Image

वुहानमा रहेका नेपालीलाई ल्याउन वाइडबडी जहाज चीन पठाउने तयारी

  • २०७६ माघ २७, सोमबार

सरकारले कोरोना भाइरस फैलिएको चीनको हुबेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स)को वाइडबडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि ... थप हेर्नुहोस्

News-Image

आगामी तीन वर्षमा नेपाललाई नयाँ युगमा प्रवेश गराउनुपर्छ: अध्यक्ष प्रचण्ड

  • २०७६ माघ २७, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज परिवर्तन र समृद्धिका लागि शिक्षा पहिलो प्राथमिकतामा रहेको बताएका छन् । किस्पाङ गाउँपालिका–३ काहुलेस्थित ऐसेलुभूमे माध्यामिक विद्यालयमा भारतीय अनुदान सहयोगमा निर्माण गरिएको नयाँ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, आइजीपीकाे टुंगो लगाइने

  • २०७६ माघ २७, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन ।  दिउँसो १ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठकमा भोलिदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको प्रमुख कसलाई बनाउने भन्ने बिषयमा छलफल हुने स्रोतले बताएको छ । हालका आइजीपी सर्बेन्द्र... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ माघ २७, सोमबार

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा महाधिवेशनको तयारी स्वरुप विभिन्न समिति गठनको प्रस्ताव प्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसः चीनमा मृत्यु हुनेको संख्या ९ सय नाग्यो

  • २०७६ माघ २७, सोमबार

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय ८ पुगेको छ। गत डिसेम्बरको अन्त्यमा चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण ४० हजार १ सय ७१ जनामा संक्रमण देखिएको जनाएको छ। कोरोना भाइसर चीनबाहेक २८ देशमा फैलिएको छ। चीनका अलबा फिलिपिन्स र ... थप हेर्नुहोस्