
प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलवार साँझ बालुवाटरमा राष्ट्रिय दैनिक, राजधानीमा रहेका ठूला सञ्चार गृह र चर्चित अनलाइन न्युजपोर्टलका सम्पादकहरुसँग छलफल गरेका छन् । करिब एक घण्टा लामो सो कुराकानीका क्रममा प्रम ओलीले धेरैपटक सम्पादकहरुलाई हँसाएका ... थप हेर्नुहोस्
नेकपाको संगठन विभागमा स्थायी समिति सदस्य भीम रावलसहित १० जना सदस्य थप भएका छन् । गत आइतवार बसेको सचिवालय बैठकले विभागीय प्रमुख बामदेव गौतमले सिफारिस गरेका नामहरू अनुमोदन गरेसँगै संगठन विभागमा नयाँ सदस्य थप गर्ने बाटो खुलेको थियो । तेस्रोपटक थप गरि... थप हेर्नुहोस्
प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीलाई साँस्कृतिक विविधतायुक्त शहरको रुपमा विकास गर्नुपर्ने बताएका छन् । लुम्बिनी विकास कोषले आज लुम्बिनीमा आयोजना गरेको ‘वृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्तिनगरको कार्यान्वयन सम्बन्धी छल... थप हेर्नुहोस्
प्रतिनिधिसभाको आजको बैठकमा दुई समितिको प्रतिवेदन पेश भएको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ‘ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ पेश गरिन् । यसैगरी शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टीभित्रको उत्पन्न विवाद समाधानका लागि तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गर्न जरुरी रहेको बताएका छन् । पार्टी नेतृत्वले विधानलाई पाखालगाई आफूखुशी गरेकाले सङ्गठनभित्र विवाद देखिएको बताउँदै उनले ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिको विरोध गरेर गणतन्त्रलाई कमजोर पार्ने खेल भइरहेको बताएका छन् । मङ्गबार काठमाडौंको सभागृहमा भएको अखिल नेपाल महिला संघ (अनेमसंघ) को एकता घोषणा तथा सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति हेलिकप्टरसँ... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय कार्यसमिति बैठक सकिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद पुनर्गठनको तयारी शुरु गरेका छन् । समाजवादी पार्टी ८ पुसमा सरकारबाट बाहिरिएपछि कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र शहरी विकास मन्त्र... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा केही विधेयकहरु पेश गर्ने संभावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक (पहिलो संसोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन्। सोमवार डिल्ली बजार कारागार पुगेर डा. भट्टराईले आफ्ना पूर्व सहकर्मी महरालाई भेटेका हुन् । डा. भट्टराईले महरास... थप हेर्नुहोस्
अछाममा एक वडाध्यक्ष मृत फेला परेका छन् । अछामको पन्चदेवल नगरपालिका–२ का अध्यक्ष पदमबहादुर धामी मृत फेला परेका हुन्। 'अध्यक्ष मृत फेला पर्नुभएको छ, हामी घटनास्थलमै छौं प्रहरी आइपुगेको छ', पञ्चदेवल नगरपालिकाकी उपमेयर अम्बिका चलाउनेले जानकारी दिइन् । ... थप हेर्नुहोस्
