मुख्य समाचार

News-Image

भूकम्पपछि ढलेको समाजको मनोबल हामीले उठायौंः प्रधानमन्त्री ओली

  • २०७६ माघ २, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा प्राकृतिक बिपत्ति तथा भूकम्पबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सजगताका लागि सबैमा आव्हान गरेका छन् । भूकम्प सुरक्षा दिवसका अवसरमा एक सन्देश दिँदै प्रधानमन्त्रीले सो कुरा बताए... थप हेर्नुहोस्

News-Image

किसानले पाउने अनुदानमा भएको दुरुपयोग रोक्छु: मन्त्री भुसाल

  • २०७६ माघ २, बिहीबार

कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रको अनुदानमा भइरहेको दुरुपयोग सरकारले रोक्ने बताएका छन् । धेरै ठाउँबाट कृषि अनुदानको दुरुपयोग भएको कुरा आइरहेकाले यसतर्फ सरकारको ध्यानाकर्षण भएको भन्दै उनले किसानले पाउने अनुदानको दुरुपयोग हुन... थप हेर्नुहोस्

News-Image

जन्मकैद सजायँ भोगिरहेका रेशम चौधरीलाई छिट्टै छुटाइन्छः प्रचण्ड

  • २०७६ माघ २, बिहीबार

सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले टीकापुर घटनामा जन्मकैदको फैसला सुनाइएका निलम्बित सांसद रेशम चौधरी छिट्टै छुट्ने बताएका छन् । माघी महोत्सवका अवसरमा बुधवार राजधानीको टुँडिखेलमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले टीकापुर घटनाका मुद्दा खारेज... थप हेर्नुहोस्

News-Image

उपसभामुख तुम्बाहाम्फेले गरिन् राजीनामा दिने संकेत

  • २०७६ माघ २, बिहीबार

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले प्रतिनिधिसभामा रिक्त सभामुख पदको लागि आफू नै योग्य भएको बताएकी छिन् । नुवाकोटको बेत्रावतीमा बुधवार आयोजित गोरु जुधाई प्रदर्शनी कार्यक्रममा उनले रिक्त सभामुख पदको लागि बाटो खुला गर्न आफू राजीनामा दिन तयार भएको तर ... थप हेर्नुहोस्

News-Image

अझै टरेको छैन भूकम्पीय जोखिम, ८ रेक्टरभन्दा ठूलो भूकम्प जान सक्ने

  • २०७६ माघ २, बिहीबार

गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छैन । गोरखा भूकम्पपछि नेपालको भौगर्भिक अध्ययन तथा अनुसन्धान गरेका विज्ञले अझै ठूलो भूकम्पको जोखिम रहेको औंल्याएका छन् । गोरखाभन्दा पूर्व क्षेत्रमा असर पर्न... थप हेर्नुहोस्

News-Image

ललिता निवासको ११५ रोपनी जग्गा विप्लव नेकपाद्वारा कब्जा

  • २०७६ माघ २, बिहीबार

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ । सो पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ । साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा द... थप हेर्नुहोस्

News-Image

नेता पौडेल र भारतका रक्षामन्त्रीबीच दिल्लीमा भेटवार्ता

  • २०७६ माघ १, बुधबार

उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । पौडेलले बुधबार सिंहसँग भेटघाट गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । फेसब... थप हेर्नुहोस्

News-Image

सभामुख चयन अविलम्ब हुनुपर्छ:  देउवा

  • २०७६ माघ १, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गर्दै आफ्नो पार्टीलाई सभामुख दिएमा संसद् व्यवस्थित र मर्यादितरूपमा सञ्चालन गरिने... थप हेर्नुहोस्

News-Image

सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तन ल्याउन बाँकी छ: नेपाल

  • २०७६ माघ १, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाका उम्मेदवारलाई दायाँबायाँ नगरी मतदान गर्न आग्रह गरेका छन् । जेवी टुहुरेको ‘निरन्तरता भाग चार’ कार्यक्रमलाई सम्बोधन गर्न सर्लाही आएका नेता नेपालले देशभ... थप हेर्नुहोस्

News-Image

१७ हजार मैले मारेको हैन, ५ हजारको जिम्मा लिन्छु: प्रचण्ड

  • २०७६ माघ १, बुधबार

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा मारिएका १७ हजार मध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका छन् । बुधवार राजधानीमा आयोजित मागी महोत्सवमा प्रचण्डले आफूमाथि १७ हजार मान्छे मारेर आएको आरोप लाग्ने ... थप हेर्नुहोस्