
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले संविधानले दिएको जनताको अधिकारलाई सरकारले संरक्षण गर्नुपर्ने बताएका छन् । यही मङ्सिर १४ गते चाँगुनारायणमा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा काँग्रेसको उम्मेदवार कृष्णलाल भँ... थप हेर्नुहोस्
कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छिन् । चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिक... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले सरकारले अतिक्रमण परेको नेपालको भूमि फर्काएरै छाड्ने बताएका छन् । आगामी १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क)मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि ... थप हेर्नुहोस्
प्रधामन्त्री केपी शर्मा ओलीले बुधबार गर्ने भनेको मन्त्रिमण्डलको पुनर्गठन नहुने भएको छ। प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषदको पुनर्गठनको तयारी गरेका थिए। दुई अध्यक्षबीच राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा मन्त्री हेरफेरमा सहमति भएको थियो। ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ५ वर्षको प्रधानमन्त्री बनाउने र पार्टीको कार्यकारी अध्यक्षको ... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिन राखेको प्रस्ताव उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार बिहान उपसभाम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री मण्डल पुनर्गठन गर्ने निश्चित भएको छ । बिहानैदेखि अर्का अध्यक्ष प्रचण्डसँग छलफलमा जुटेका ओलीले नयाँ मन्त्रीहरुको नामावली टुंगो लगाउन नेकपा सचिवालय बैठक बोलाएका छन् । बुधबार १२ बजे प्रधानमन्त्री निवास बालुवा... थप हेर्नुहोस्
मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै छ । मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको छ । नयाँ मन्त्री चयन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्... थप हेर्नुहोस्
अपहरण गरिएको भनिएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ । धनुषाको महेन्द्रनगरमा उक्त ट्याङ्कर खाली अवस्थामा बेबारिसे फेला परेको प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए। डिलेज लोड भएको ट्याङ्... थप हेर्नुहोस्
बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सी... थप हेर्नुहोस्
