
कांग्रेसभित्रको विवाद मिलाउन सभापति शेरबहादुर देउवाले पहल थालेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलासँग पार्टीभित्रको आन्तरिक विवाद मिलाउन आइतवार बिहान उनले छलफल गरेका छन् । ‘संवाद र वार्तालाई जारी राख्ने कुरा भएको छ। सहमतिका ला... थप हेर्नुहोस्
उपसभामुख शिवमाया तुम्बाहाङ्फेले नेकपाले सभामुखको उम्मेदवार निश्चित नगरेसम्म आफूले राजीनामा नदिने अडान दोहोर्याएकी छिन् । पार्टी सचिवालयको तर्फबाट लेखिएको पत्रप्रति पनि उनले आपत्ति जनाएकी छिन् । नेकपाका दुई अध्यक्षले उपसभामुख तुम्बाहाङ्फेलाई भेट्न... थप हेर्नुहोस्
संविधान संशोधन र सभामुख चुनावका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिने उद्देश्यले नेकपा अध्यक्ष पुष्पकमल दाहालको अगुवाइमा भएको छुट्टै भेला उनीहरुकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । नयाँ सभामुख शिवमाया तुम्बाहाङ्फेले पहिले राजीनामा दिनुप... थप हेर्नुहोस्
चिसो, शीतलहर र हिमपातका कारण जनजीवन प्रभावित भए पनि यो वर्ष कुनै मानवीय क्षति नभएको सरकारले जनाएको छ । गृहमन्त्री रामबहादुर थापाले सरकारको आवश्यक सावधानी र समन्वयका कारण मानवीय क्षति बेहोर्नु नपरेको जानकारी गराउँदै चिसोको मौसम बाँकी नै रहेको हुँदा वि... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले बुझाएको ज्ञापनपत्र आज बुझ्दै उनले लोकतन्त्रको रक्षाका लागि कांग्रेस बलियो हुनुपर्नेमा जोड दिए । 'सुशासनलाई अगाडि... थप हेर्नुहोस्
निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका सन्दर्भमा व्यक्ति, निकाय तथा अधिकारीलाई आजदेखि लागू हुने गरी निर्वाचन आचारसंहिता जारी गरेको छ । निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न जारी ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियान र योगदान अहिले अवमूल्यन हुँदै गएकामा चिन्ता व्यक्त गरे । दुई सय ९८औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राप्रपाद्वारा आज यहाँ आयोजित... थप हेर्नुहोस्
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बङ्गलादेश प्रस्थान गरेका छन्। बङ्गलादेश सेना प्रमुख अजिज अमेदको औपचारिक निमन्त्रणामा थापासहित ७ सदस्यीय भ्रमण टोली त्यसतर्फ प्रस्थान गरेको हो। प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार ग... थप हेर्नुहोस्
प्रदेश ३ स्थायी राजधानी मकवानपुरको हेटौंडा कायम भएको छ । आज बिहान बसेको प्रदेश नं ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । सो प्रस्तावमा मतदान हुँदा उपस्थित १०८ प्रदेशसभा सदस्यमध्ये १०५ ... थप हेर्नुहोस्
सत्तारुढ नेकपाको सचिवालय बैठकले उपसभामुख शिबमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन भने पनि उनले भने राजीनामा नदिने स्पष्ट पारेकी छन् । उनले भनिन्,‘मैले व्यवस्थापिकालाई शून्यतामा छोडेर राजीनामा दिन मिल्दैन । उपसभामुखलाई पार्टीले निर्देशन दिन पनि मिल्दैन । ... थप हेर्नुहोस्
