
आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । ‘सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचम... थप हेर्नुहोस्
आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गर... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् । बनेपा नगरपालिका–४ नाला आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय र मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेपछि नयाँ अनुहारको पनि चर्चा सुरु भएको छ। तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बन्ने दाबी स्रोतले गर... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन्। नेकपा काठमाडौं महानगर कमिटीले नेपाल संवत् ११४० को अवसर पारेर... थप हेर्नुहोस्
नेपाली काङ्ग्रेस कास्कीले मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि पहिलो चरणको कार्यक्रम सार्वजनिक गरेको छ । पहिलो चरणको कार्यक्रमअन्तर्गत कात्तिक २४ गते आइतबार निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिकाका ११ वटै... थप हेर्नुहोस्
प्रधानमन्त्रको आव्हानमा बसेको सर्वदलीय बैठकमा दलहरुले भारतीय राजदूतलाई बोलाएर स्पष्टकीरण सोध्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुुझाव दिएका छन्। भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको करिब ३७ हजार हेक्टर नेपाली भूमिलाई गत आइतवार जारी गरिएको नय... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सबै सल्लाहकारलाई तत्काल राजीनामा दिन निर्देशन दिएका छन् । शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । स्रोतका अनुसार शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीले छलफल गर... थप हेर्नुहोस्
बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउने भएका छन् । कात्तिक २६ गते मंगलबार काठमाडौं आइपुग्ने राष्ट्रपति हमिदले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट... थप हेर्नुहोस्
