
काठमाडौंसँग जोडिएका तीन नाकाहरू काठमाडौं नुवाकोट रसुवा पासाङ लामा राजमार्ग, तीनपिप्ले ओखरपैवा, कुमारी, गल्छी वैकल्पिक राजमार्ग र छहरे टोखा केरूङ मार्ग गरी तीनवटै नाका पूर्णरूपमा बन्द भएको महिनाैं बितिसकेको छ । यसले व्यापारीहरूको व्यवसाय धराशयी बन्दै ... थप हेर्नुहोस्
दुई साता लामो उपचारपछि स्वदेश फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै तर्फका काम सुस्तरी अघि बढाएका छन् । उनी बालुवाटारबाट बाहिर निस्केका छैनन् । प्रधानमन्त्री निवासमै सामान्य भेटघाट र सरकारी काम गरिरहेका छन् । प्रधानमन्त्रीन... थप हेर्नुहोस्
प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय हिन्दू राष्ट्रका पक्षमा चर्को रूपमा बहस उठ्न थालेका छन् । सो बहसमा शीर्ष तहका नेता नै पछिल्लो समय खुलेरै लाग्न थालेका हुन् । महामन्त्री डा। शशांक कोइरालाले कांग्रेसभित्र हिन्दू राष्ट्र पुनर्स्थापन... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिन प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि दबाब बढेको छ । प्रधानमन्त्री ओली सिंगापुरमा स्वास्थ्य उपचार गराएर स्वदेश फर्केलगत्तै असन्तुष्ट... थप हेर्नुहोस्
चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् । तीन दिने नेपाल भ्रमणका लागि उनी आइतबार साँझ करिब ६ बजे उनी त्रिभुवन विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले स्वागत गरेका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्... थप हेर्नुहोस्
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक एकल महिला तथा घाइते परिवारको संरक्षणमा सरकार अविचलित र दृढ भएर उभिरहेको स्पष्ट पारेका छन् । सैनिक एकल महिला तथा घाइते परिवार सङ्घको सैनिक मुख्यालय जङ्गीअड्डामा आइतबार आयोजित राष्ट्रिय कार्यशालामा ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताएकी छिन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा ... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले निजामती राष्ट्रसेवकलाई जनताप्रति समर्पित भएर काम गर्न आग्रह गरेका छन् । निजामती कर्मचारी दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै उनले जनताप्रति समर्पित, सदाचारयुक्त र प्रतिस्पर्धी क्षमतासहितको निज... थप हेर्नुहोस्
चिनियाँ विदेशमन्त्री वाङ यी नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार आउँदै छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार... थप हेर्नुहोस्
तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ । सीको काठमाडौं आगमनको औपचारिक मिति ... थप हेर्नुहोस्
