
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले यही कात्तिक २८ देखि आगामी मङ्सिर ४ गतेसम्म धार्मिक जागरण यात्रा गर्ने भएको छ। सो पार्टीले नेपालका सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक हुनुपर्ने जनाएको छ। पार्टील... थप हेर्नुहोस्
सरकारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दल नेपाल कम्युनिष्ट पार्टी सीमा अतिक्रमणको विरोधमा सडकमा उत्रिएको छ । भारतले जारी गरेको नयाँ नक्साबारे चौतर्फी आलोचना भइरहँदा विप्लव समूहका नेता... थप हेर्नुहोस्
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज नेपाल भ्रमण गर्ने आउने भएका छन् । ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने लागेका राष्ट्रपति भ्रम... थप हेर्नुहोस्
भाइ रुप ज्योति मुछिएको ठगीकाण्डमा अनुसन्धान गर्नका लागि ज्योति समूहका अध्यक्ष पद्य ज्योतिलाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ । प्रहरीले रुप ज्योति मुछिएको ठगी मुद्दामा अनुसन्धानका लागि पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश श्... थप हेर्नुहोस्
निर्वाचन अधिकृतको कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १, प्रदेश नं १ ९क०मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिएका दल तथा स्वतन्त्र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । कार्यालयले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का देवीप्रसाद... थप हेर्नुहोस्
राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् । विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अमरेशकुमार सिंहले भारतले सीमा मिचेकोमा मात्र बोल्ने गरेकोमा असन्तुष्टि जनाएका छन् । चीनले सीमा मिचेको बारेमा कसैले बोल्नु पर्दैन भन्ने प्रश्न गर्दै उनले दार्चुलाको भारतसँग सीमा जोडिएको स्थानमा सुरक्षापोस्ट ... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि यही कात्तिक २९ गतेसम्म ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्ने भएका छन् । राष्ट्रपति हमिदलाई त्रिभ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतसँगको सीमा विवाद अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने समय आइनसकेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिकी सभापति शशी श्रेष्ठले सीमा विवादलाई अन्तर्र... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरू भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी... थप हेर्नुहोस्
