मुख्य समाचार

News-Image

काङ्ग्रेसले बिपीको मर्म बुझ्न सकेन: वरिष्ठ नेता पौडेल

  • २०७६ भाद्र २५, बुधबार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले बिपीको मर्म बुझ्न नसकेको बताएका छन् । राष्ट्रिय जागरण अभियानका अवसरमा काङ्ग्रेस तनहुँले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका कार्यकर्ताले बिपीको मर्मलाई आत्मसाथ गर्... थप हेर्नुहोस्

News-Image

एकताका बाँकी काम टुङ्ग्याउने गरी नेकपा सचिवालय बैठक बस्दै

  • २०७६ भाद्र २५, बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ। नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिए । यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणः तयारी नपुग्दा उपलब्धि कमजोर

  • २०७६ भाद्र २५, बुधबार

निकै चियोचर्चामाझ टुंगिएको चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा भएको पारस्पारिक सहयोगको समझदारीलाई कूटनीतिक जानकारहरुले ‘घरेलु तयारी बिनाको नतिजा’ भनेर टिप्पणी गरेका छन् । नेपाल र चीनका परराष्ट्रमन्त्री स्तरमा भएको उच्च संयन्त्र बैठ... थप हेर्नुहोस्

News-Image

प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का

  • २०७६ भाद्र २५, बुधबार

ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आलोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा कालो सूचीमा परेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ । सैलुङ कन्स्ट्रक्सनका सञ्च... थप हेर्नुहोस्

News-Image

नेकपामा विवादै विवाद, छुट्टाछुट्टै ५ गुट सञ्चालनमा

  • २०७६ भाद्र २५, बुधबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहाद... थप हेर्नुहोस्

News-Image

राजधानीको विषय फेरि उठान गर्नु नपर्ने गरी समाधान गरिन्छ : मुख्यमन्त्री

  • २०७६ भाद्र २४, मंगलवार

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको नाम र राजधानीको विषय अर्को पटकदेखि उठानै गर्नु नपर्ने गरी समाधान गरिने बताएका छन् । प्रदेशसभामा आज प्रमुख प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले उठाएको विषयवस्तुहरुको जवाफ दिँदै मुख्यमन्त्री पौडेलले उक्... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि नामावलीसम्बन्त्री कार्यक्रम असोज १ देखि

  • २०७६ भाद्र २४, मंगलवार

आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका गरी विभिन्न ५१ पदका लागि हुने उपनिर्वाचनका लागि सङ्कलन गरिएको नामवलीसम्बन्धी दाबी विरोधका कार्यक्रम असोज १ गतेदेखि हुने भएको छ । निर्वाचन आयोगका अनुसार मतदाता नामावली तयार गर्न... थप हेर्नुहोस्

News-Image

कम्युनिष्टले पक्षपातको शासन गरेका छन्: नेता पौडेल

  • २०७६ भाद्र २४, मंगलवार

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन् । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्... थप हेर्नुहोस्

News-Image

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

  • २०७६ भाद्र २४, मंगलवार

बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । ... थप हेर्नुहोस्

News-Image

चिनियाँ विदेशमन्त्रीले प्रचण्ड र देउवालाई भेट्दै, आजै स्वदेश फर्किने

  • २०७६ भाद्र २४, मंगलवार

नेपाल भ्रमणमा रहेका चिनीयाँ विदेशमन्त्री वाङ यीले आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गर्दै छन्। नेताहरुबीच दुई देशको सम्बन्ध र आपसी हितबारे क... थप हेर्नुहोस्