मुख्य समाचार

News-Image

पुनःनिर्माण सन्तोषजनकरूपमा हुन सकेन: मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

  • २०७६ भाद्र २०, शुक्रबार

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालमा भूकम्पपछिको पुनःनिर्माण सन्तोषजनकरूपमा हुन नसकेको बताएका छन् । नेपाल युवक माध्यमिक विद्यालय क्षेत्रपाटीमा पुनःनिर्माण भएको भवनको ‘उद्घाटन तथा हस्तान्तरण समारोह’ मा उनले भूकम्पपछिको पुनःनिर्माण ज... थप हेर्नुहोस्

News-Image

उपचारपश्चात प्रधानमन्त्री ओली स्वदेश फिर्ता

  • २०७६ भाद्र २०, शुक्रबार

सिंगापुरमा स्वास्थ्य उपचारपश्चात प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली थाइ एयरबाट शुक्रबार मध्यान्ह १२स्२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई कार्यवहाक प्रध... थप हेर्नुहोस्

News-Image

‘छोराछोरीभन्दा भेँडीगोठ नै प्यारो’

  • २०७६ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लमजुङ घलेगाउँका केश वहादुर गुरुङ उमेरले तीन विष काटिसके । यो उमेरमा पनि उनी हँसिला र जाँगरिला देखिन्छन । गुरुङ भेडीगोठका मुखिया समेत हुन । दक्षिण एसियाकै उत्कृष्ट पर्यटकीय गाउँ घलेगाउँ नजिककै भेडीगोठमा उनी भेटिए । त्यसो त, उनले ९ वर्षको उमेरदेखी आजसम... थप हेर्नुहोस्

News-Image

विप्लव बन्दुक पड्काएर समाजवाद आउछ भन्ने भ्रममा छन्ः नेता शर्मा

  • २०७६ भाद्र २०, शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्... थप हेर्नुहोस्

News-Image

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा

  • २०७६ भाद्र २०, शुक्रबार

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ । खनाल डेंगुका कारण बुधबार साँझ टोखास्थित ग्रान्डी अस्पतालनमा... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री आज अपराह्न स्वदेश फर्कने

  • २०७६ भाद्र २०, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिङ्गापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली (आज) शुक्रबार स्वदेश फर्किने भएका छन्। उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कने जानकारी दिए। मिर्गौलासम्बन्धी एण्ट... थप हेर्नुहोस्

News-Image

कसैले भीख माग्दैमा राजतन्त्र फर्किदैनः नेता शर्मा

  • २०७६ भाद्र १९, बिहीबार

पूर्वशान्ति तथा गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कसैले भीख माग्दैमा राजतन्त्र नफर्किने बताएका छन्। जनताले अस्वीकार गरेको राजतन्त्र कुनै पनि हालतमा नफर्किने भन्दै संघीय गणतन्त्र विरोधी काम नगर्न आग्रह गरे। उपलब्धिलाई बिर्सेर भड्किएमा आफैँले प्राप्त ... थप हेर्नुहोस्

News-Image

हामी कसैले दया गरेर यहाँसम्म आएका होइनौंः प्रचण्ड

  • २०७६ भाद्र १९, बिहीबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता टुंगिन लामो समय लाग्दा प्रतिक्रियावादीहरुले टाउको उठाउने जमर्को गरेको बताएका छन्। नेकपा विदेश विभागको पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। ... थप हेर्नुहोस्

News-Image

लोककल्याणकारी अर्थतन्त्रमा राप्रपा (संयुक्त)को जोड

  • २०७६ भाद्र १९, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा मुलुकमा विद्यमान गरीबी न्यूनीकरणका लागि लोककल्याणकारी अर्थतन्त्रमा जोड दिइएको छ । रा... थप हेर्नुहोस्

News-Image

एटीएमबाट पैसा चोरी प्रकरणः सिंगापुरका विज्ञबाट अनुसन्धान सुरु

  • २०७६ भाद्र १९, बिहीबार

ह्याकिङ भएका बैंकका एटिएम प्रणालीको विस्तृत स्थिति पत्ता लगाउन विदेशी ‘फरेन्सिक’ टोलीले बिहिबारबाट अनुसन्धान थाल्ने भएको छ। घटनाबारे सिंगापुरको भरीजोन कम्पनीका प्रतिनिधिले आजदेखि अनुसन्धान शुरु भएको आर्थिक अभियानले खवर छापेको छ । चिनियाँ नागरिकले नेप... थप हेर्नुहोस्