
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणअन्तर्गत दायर आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले ३ जनालाई अभियुक्त बनाएर दायर गरेको मुद्दामा प्रतिवादीको बयान पछि शुरु भएको थुनछेक बहस सकिएको जिल्ला अदाल... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंगापुरबाट भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद बैठकको अध्यक्षता गरे । उनले भिडियो कन्फ्रेन्स मार्फत बैठकको सञ्चालन गरेका हुन्। नेपालको इतिहास मैं पहिलोपटक मन्त्रिपरिषदको बैठक यसरी सञ्चालन भएको हो । यहाँ भने उपप्रधानम... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत् सामेल हुने गरी आज (सोमबार) दिउँसो मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री सिंगापुरमा र मन्त्रीहरु सिंहदरबारमा रहेर दिउँसो १ बजे बैठक बस्न लागेको कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका रक्षामन्त्र... थप हेर्नुहोस्
मन्त्रीपरिषद बैठक सोमबार बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नेछन्। सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नेछन्। आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति बन्न प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ चिकित्सक भगवान् कोइरालालाई प्रस्ताव गरेका छन् । विवादै विवादमा फसेर तीर्थ खनियाँ बिदा भएपछि रिक्त त्रिवि उपकुलपतिका लागि योग्य व्यक्तिको खोजी भइरहेका बेला प्रधानमन्... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । बैठक सोमबार उिसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको हो। प्रवास कमिटी, ६ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभ... थप हेर्नुहोस्
जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि सुरक्षा व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आइतबार राति बसेको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरेको छ । बैठकले प्रदर्श... थप हेर्नुहोस्
उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै छु । मरिगए हुन्थ्यो भन्ने चाहनेहरु अर्को चुनाव सामना गर्न तयार हुनुहोस् ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्माफेरेसिस’ उपचार सुर... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली उपचारको लागि सिंगापुरमा रहेको बेला पार्टीको सचिवालय बैठक बोलाएका छन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकार... थप हेर्नुहोस्
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन्। सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमान... थप हेर्नुहोस्
