मुख्य समाचार

News-Image

आराधना गरेर राजतन्त्र फर्कदैनः मन्त्री बाँस्कोटा

  • २०७६ भाद्र ५, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजतन्त्र मुलुकबाट सदाका लागि अन्त्य भएको र इतिहासमा सावित भइसकेको राजतन्त्रको सपना नदेख्न आग्रह गरेका छन्। उनले अब, राजतन्त्रबारे भावी पुस्ताले नेपालको राजनीतिक विकासको प्रक्रियाको अध्ययन गर्दा... थप हेर्नुहोस्

News-Image

नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री सिङ्गापुर प्रस्थान

  • २०७६ भाद्र ५, बिहीबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएको प्रष्ट पारेका छन् । प्रधानमन्त्रीको स्वास्थ्याबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेको सन्दर्भ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचारसम्बन्धी कानूनलाई संशोधन गरेर माथिबाटै अनियमितता अन्त्य गर्न सकिन्छः मन्त्री खतिवडा

  • २०७६ भाद्र ५, बिहीबार

अर्थमन्त्री डा युवराज खतिवडाले विदेशमा लगानी गर्नु छ भने सरकारसँग स्वीकृति लिएर लगानी गर्न सकिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूका तर्फबाट सांसद अतहर कमाल मुसलमानले नेपाली नागरिकबा... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी

  • २०७६ भाद्र ५, बिहीबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिएका छन्। बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई... थप हेर्नुहोस्

News-Image

कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य स्थिति ? पढ्नुस् चिकित्सकको विज्ञप्ति

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा. दिव्या सिंहले प्रधानमन्त्रीको स्वास्थ्यबारे विज्ञप्ति जारी गर्नुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे अनेक अड्कलबाजी भइरहेका बेला डा. सिंहले विज्ञप्ति जारी गर्दै स्वास्थ्य अवस्थाबारे स्पष्ट पारेका... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि फेरि सिंगापुर जाँदै

  • २०७६ भाद्र ५, बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाँदै हुनुहुन्छ । गत साउन २७ गते सिंगापुरमा स्वास्थ्य परीक्षण गरी स्वदेश फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि सिंगापुर जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढ... थप हेर्नुहोस्

News-Image

भारतीय विदेशमन्त्री जयशंकरद्वारा पशुपतिनाथ मन्दिरमा पूजा

  • २०७६ भाद्र ५, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भारतीय विदेशमन्त्री एस. जयशंकरले पशुपतिनाथ मन्दिरमा पूजा गरेका छन् । विदेशमन्त्री जयशंकरले झण्डै आधा घण्टा पूजा गरेका थिए । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिपक ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गरेका थिए । ... थप हेर्नुहोस्

News-Image

नेपाल भारत संयुक्त आयोगको बैठक : के-के भयो निर्णय ?

  • २०७६ भाद्र ५, बिहीबार

पारस्परिक सझेदारी र सहकार्यलाई निरन्तरता दिने सहमति व्यक्त गर्दै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक सम्पन्न भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिला मन्त्री सुव्रमण्यम जयशंकरको सहअध्यक्षतामा सफलतापूर्वक सम्पन्न उक्त बैठकम... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री सिङ्गापुर जानुअगावै पार्टी एकताको काम टुङ्गो लगाउने तयारी

  • २०७६ भाद्र ५, बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने सचिवालय बैठकमा पार्टीका विभिन्न आयोग, प्रवास कमिटी, विभिन्न निकाय, महानगरपालिकाका अध्यक्ष एवं सचिव, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समितिलगायत वि... थप हेर्नुहोस्

News-Image

नेपाल–भारत बैठक : तितो मेट्ने पहल मात्रै

  • २०७६ भाद्र ५, बिहीबार

नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमार्फत दुई मुलुकबीच सम्बन्धमा रहेको तिक्तता मेट्ने पहल भएको छ । काठमाडौँमा बुधबार सम्पन्न बैठकमा नेपाल र भारतबीच थाती रहेका समग्र विषयमा छलफल भएको हो । नेपाल–भारतका समग्र विषयमा समेटिएका विभिन्न ८० वुँधामा माइनु... थप हेर्नुहोस्