प्रदेश समाचार

News-Image

पश्चिम नवलपरासीमा विप्लव समूहका दुई जिल्ला नेता पक्राउ

  • २०७६ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पश्चिम नवलपरासी प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) समूहका दुई जिल्लास्तरका नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सदस्य कमालुद्दिन अन्सारी र शारदा भण्डारी रहेका छन् । अन्सारीलाई बिहिवार बिहान र भण्डारीलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी... थप हेर्नुहोस्

News-Image

सँगै चियापान, अनि गोली हानाहान

  • २०७६ असार २६, बिहीबार

सदरमुकाम मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र चन्द समूहका जिल्ला नेता एउटै टेबलमा बसेर चिया खाइरहेका थिए ।दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । चन्द समूहका... थप हेर्नुहोस्

News-Image

विषादी परीक्षण नरोक्न सर्वोच्चको आदेश

  • २०७६ असार २५, बुधबार

सर्वोच्च अदाललते भारतबाट ल्याउने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले बुधबार विषादी परीक्षण नगरी ल्याउने सरकारको निर्णय रोक्न ... थप हेर्नुहोस्

News-Image

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयमा तालाबन्दी

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

परीक्षामा छुटेकालाई मौका परीक्षा दिन माग गर्दै पोखरा विश्वविद्यालयका बिपिएचका विद्यार्थीले केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेका छन् । गत शुक्रबारदेखि क्याम्पसको सेवा आयोग, उपकुलपतिको कक्ष, लेखा लगायतका शाखामा विद्यार्थीले तालाबन्दी गरेका हुन् । प... थप हेर्नुहोस्

News-Image

बाँकेको डुडुवामा बाढी, नेपालगञ्ज डुबानमा

  • २०७६ असार २५, बुधबार
  • नीरज गौतम/रासस

दुई दिनदेखिको अविरल वर्षाका कारण बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले बेतहनी सडकखण्डको कजवे डुबाएको छ । गाउँपालिका–२ स्थित कजवे डुुुबाउँदा साइकल तथा मोटरसाइकल ओहोरदोहोर गर्नसमेत अप्ठ्यारो भएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए। ... थप हेर्नुहोस्

News-Image

छविराज ओझाबाट असुरक्षित भएको भन्दै शिल्पा पोखरेलले दिइन् प्रहरीमा उजुरी

  • २०७६ असार २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

अभिनेत्री शिल्पा पोखरेलले निर्माता तथा पति छविराज ओझा विरूद्ध घरेलु हिंसाको उजुरी दिएकी छन् । शिल्पाले काठमाडौं प्रहरी परिसरमा घरेलु हिंसा गरेको उजुरी दिएकी हुन् । उजुरी परेपछि छलफलका लागि उनीहरू दुबैलाई आज बुधबार दिउँसो परिसर बोलाएको प्रहरीले जना... थप हेर्नुहोस्

News-Image

शिक्षकको कुटाइबाट घाइते विद्यार्थीको मृत्यु

  • २०७६ असार २५, बुधबार

कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको हाे । 'यसअघि सो... थप हेर्नुहोस्

News-Image

पेश्की फिर्ता लिएपछि कारागार निर्माण अन्योलमा

  • २०७६ असार २५, बुधबार

विकास निर्माणका क्षेत्रमा सर्वाधिक आलोचित पप्पु–रसुवा कन्स्ट्रक्सनको अर्को लापरवाही बाहिर आएको छ । पप्पु कन्स्ट्रक्सनकै लापरवाहीका कारण बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अलपत्र परेको छ । निर्... थप हेर्नुहोस्

News-Image

चिर्पट प्रहार गरी ठूलोबुबा र ससुराकाे हत्या

  • २०७६ असार २५, बुधबार

मङ्गलसेन नगरपालिका–१ कुन्तिबण्डाली ढुङ्गानीमा गए राति १ बजेको समयमा दुई जनाको हत्या भएको छ । स्थानीय पिरमकुमार साउदले आफ्नै ठूलोबुबा ७२ वर्षीय देउसिंह साउद र ससुरा ५५ वर्षीय वीरभान थापालाई चिर्पटले शरीरको विभिन्न ठाउँमा प्रहार गरी हत्या गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

प्रिया बनेकी सुरेन्द्र, न्याय माग्दै काठमाडाैंमा ! [भिडियाे]

  • २०७६ असार २४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काम विशेषले भारतमा गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वडा नम्बर-१ दोमिल्लाका सुरेन्द्र सिंह माल आफुलाई जबरजस्ती लिङग परिवर्तन गराएको भन्दै मिडियामा आएका छन । नेपालमा कक्षा १२ सम्मको पढाई सकेर काम र पढाईको सिलसिलामा भारतको जम्बु गएको बेला भारतको मेरठ... थप हेर्नुहोस्