प्रदेश समाचार

News-Image

७८ हजार लुट्न सुजाता तामाङको हत्या

  • २०७६ असार ४, बुधबार

मङ्गलबार पाँचथरको हिलिहाङ गाउँपालिका–६ को सिटे जङ्गलमा हत्या गरिएकी युवतीको साथमा रहेको नगद हत्याराले लुटेको खुलेको छ । पाँचथर जिल्ला प्रहरी कार्यालयका अनुसार एनएमबी माइक्रो फाइनान्स लिमिटेडको हिलिहाङ–३ गोपेटारस्थित शाखामा कार्यरत कर्मचारी सुजाता ताम... थप हेर्नुहोस्

News-Image

हावाहुरीले सर्लाहीमा दुई घाइते, करेन्ट लागेर बालकको मृत्यु

  • २०७६ असार ४, बुधबार

मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुई घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले ... थप हेर्नुहोस्

News-Image

भानु नगरपालिकामा भानुभक्तीय टोपी लगाउन शुरु

  • २०७६ असार २, सोमबार

तनहुँको भानु नगरपालिकाका कर्मचारीले भानुभक्तीय बिर्खे टोपी लगाउन शुरु गरेका छन् । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको नामबाट नामकरण गरिएको भानु नगरपालिकाका कर्मचारीले आइतबारबाट बिर्खे टोपी लगाउन शुरु गरेका हुन् । नगर कार्यपालिकाको बैठकले ... थप हेर्नुहोस्

News-Image

मुसीकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु

  • २०७६ जेष्ठ ३२, शनिबार

रुकुम, ३२ जेठ । रुकुमपश्चिमको मुसीकोट नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको छ । दुई सय १० जना बेरोजगारलाई एक महीनाका लागि रोजगारी दिने उद्देश्यले आजदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको हो । आज मुसीकोट नगरपालिका– ५ शेरीगाउँम... थप हेर्नुहोस्

News-Image

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

  • २०७६ जेष्ठ ३२, शनिबार

झापा, ३२ जेठ । प्रदेश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्याल... थप हेर्नुहोस्

News-Image

नगरपालिका कार्यालय अगाडि बम विष्फोट

  • २०७६ जेष्ठ ३०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रदेश नम्बर २ को धनुषामा नगरपालिकाको कार्यालयलाई लक्षित गरी बम विष्फोट भएको छ । धनुषाधाम नगरपालिकाको सभाहलको पर्खालमा सो प्रेसरकुकर बम विष्फोट भएको हो । नगरपालिका–३ स्थित पुरानो धर्मशाला पूर्वपट्टी रहेको सो सभाहलको पखालमा बमले क्षति पुर्याएको छ । ... थप हेर्नुहोस्

News-Image

नदीको दोहनमा मेयरसा’पको ट्रिपर, वडाध्यक्षको एक्स्काभेटर

  • २०७६ जेष्ठ ३०, बिहीबार

अव्यवस्थित र अनियन्त्रित रुपमा गिट्टी, बालुवा र ढुंगा झिक्दा कमला नदी संकटमा परेको छ । जनप्रतिनिधि र सुरक्षा अधिकारीको मिलेमतोमा नदी दोहन बढेको हो । धनुषाको गणेशमान चारनाथ नगरपालिकाले कमला नदीको बहाव फर्काउने बहाना बनाएर खुल्लमखुला एक्स्काभेटर र ड... थप हेर्नुहोस्

News-Image

प्रचण्डको आश्वासन : ‘गृहकार्य पुगेन, मिडिया विधेयक परिमार्जन हुन्छ’

  • २०७६ जेष्ठ २९, बुधबार

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिडिया विधेयकलाई परिमार्जन गरेर अघि बढाइने बताएका छन् । प्रेस सङ्गठन चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सरकारले ल्याएका कतिपय वि... थप हेर्नुहोस्

News-Image

चट्याङ लागेर १ को मृत्यु, ३ घाइते

  • २०७६ जेष्ठ २९, बुधबार

डडेल्धुरामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका– ३, मार्कुकी १३ वर्षीया सङ्गीता भाट रहेकी छन् । बुधबार बिहान घरमै चट्याङ लागेको र उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटामै उनको मृत्यु भएको इलाका प्रहरी क... थप हेर्नुहोस्

News-Image

सुदूरपश्चिममा अझै तीन दिन आँधीहुरी र वर्षाको त्रास

  • २०७६ जेष्ठ २९, बुधबार

काठमाडौं, २९ जेठ । गत बिहीबार साँझ सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण दुई जनाको मृत्यु भयो भने एक सय भन्दा बढी घाइते भए । उनीहरु अहिले केहीको उपचार भइरहेको छ भने केही उपचारपछि घर फर्किसकेका छन् । त्यहाँको क्षेत्रमा करोडौको क्षति भ... थप हेर्नुहोस्