प्रदेश समाचार

News-Image

उदयपुरको बरुवा नदी बाँध भत्कन थाल्यो, गाईघाटलगायतका क्षेत्र जोखिममा

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ । तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण पाल्पा–बुटवल सडक एकतर्फी सञ्चालन

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड एकतर्फीरूपमा सञ्चालन भएको छ । तीन दिनअघिदेखि लगातार वर्षा भइरहेकाले बिहीबार बेलुका राजमार्गको सिद्धबाबा नजिकैको हेडबक्समा र बिहान केराबारी क्षेत्रमा ठूला ढुङ... थप हेर्नुहोस्

News-Image

नजिकिँदै कांग्रेस–राजपा, सरकारविरुद्ध मोर्चाबन्दी तयारी

  • २०७६ असार २७, शुक्रबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राष्ट्रिय जनता पार्टीले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने तयारी थालेका छन् । प्रतिपक्षी दुई दलका नेताहरूबीच सरकारविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा विभिन्न तहमा छलफल जारी छ । दुई पार्टीले विभिन्न ... थप हेर्नुहोस्

News-Image

प्रादेशिक अस्पताल मुख्य ढोका जलमग्न

  • २०७६ असार २६, बिहीबार

मोरङ जिल्लास्थित प्रादेशिक अस्पताल वर्षात्को समयमा पानी पस्न नदिन विशेष सर्तकता अपनाइए पनि विगत दुई दिनदेखि लगातारको वर्षाले अस्पताले परिसरमा पानी जम्मेको छ । अस्पताल वरपरका सडक अग्ला हुनु, विराटनगर महानगरपालिकाले थालेको नालाको निर्माणकार्य पूरा न... थप हेर्नुहोस्

News-Image

दुर्घटनामा सिद्दलेक गाउँपालिका अध्यक्ष सिलवाल घाइते

  • २०७६ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

धादिङमा बोलेरो गाडीले ठक्कर दिँदा सिद्दलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल घाइते भएका छन् । धादिङबेंसी घरबाट गाउँपालिका कार्यालयतर्फ जाँदै गरेका गाउँपालिका अध्यक्षलाई बोलेरो गाडीले ठक्कर दिँदा घाइते भएका हुन् । धादिङबेंसीतर्फ जाँदै गरेको बा१४च... थप हेर्नुहोस्

News-Image

विप्लव समुहका रेड युथफोर्स अध्यक्ष पक्राउ

  • २०७६ असार २६, बिहीबार

जिल्ला प्रहरी कार्यालय सुर्खेतले रेड युथफोर्सका अध्यक्ष शिखर पहाडीलाई पक्राउ गरेको छ । चौकुने गाउँपालिका–९ सुर्खेत निवासी जहरे नेपालीका छोरा शिखर पहाडी विप्लव समूह निकट भातृ सङ्गठन युथफोर्सका अध्यक्ष हुन् । उनलाई बुधबार राति वीरेन्द्रनगर नगरपालिका... थप हेर्नुहोस्

News-Image

कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा

  • २०७६ असार २६, बिहीबार

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कर्णालीका १०१ पर्यटकीय गन्तव्यको घोषणा गरेको छ । स्थानीय तह र सम्बन्धित क्षेत्रका प्रदेशसभा सदस्यको सिफारिशका आधारमा मन्त्रालयले पर्यटकीय गन्तव्य घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका ७९ र ... थप हेर्नुहोस्

News-Image

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप फाइनल खेल धरानमा सारियो

  • २०७६ असार २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विराटनगरमा हुने भनिएको मुख्यमन्त्री कप प्रदेश नं १ लिग फुटबल प्रतियोगिताको अन्तिम चरणको फाइनल खेल धरानमा सारिएको छ । विराटनगरको शहीद रङ्गशालामा वर्षाको कारण पानी जमेर खेल आयोजना हुने अवस्था नभएपछि प्रतियोगिता धरानमा सारिएको प्रदेश लिग आयोजक समिति... थप हेर्नुहोस्

News-Image

हराएको मौलिकता, भत्किएको समाज : ‘विकास भर्सेज निकास’

  • २०७६ असार २६, बिहीबार
  • नारायण ढुङ्गाना/रासस

एक चिकित्सकले विद्यार्थीलाई सोधे, 'यो विद्यालयमा तपाईंहरु कति जना हुनुहुन्छ', 'हामी त तेल (तेह्र) जना मात्लै (मात्रै) हो', एक विद्यार्थीबाट सोझो जवाफ आउँछ । 'ओइ¬ओइ त...रले (सरले) २०० जना भन भन्या हैन', बीचैमा अर्का विद्यार्थी फ्याट्ट बोल्छन् । चि... थप हेर्नुहोस्

News-Image

सुनकोशीको खानेपानी, ५५ हजारको जिन्दगानी

  • २०७६ असार २६, बिहीबार
  • राजकुमार पराजुली/रासस

तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन केही महीना मात्रै बाँकी छ । वर्षौंदेखि रातदिन समस्या झेल्दै आएका तेमाल गाउँपालिकाका बासिन्दाले आउँदो माघ महीनाभित्र घरघरमै खानेपानी पाउने भएका हुन् । चार वर्षअघि भूकम्पलगत्तै तेमालमा सुनकोशी नदी... थप हेर्नुहोस्