प्रदेश समाचार

News-Image

पाताले छाँगोः लोभ्याउँदै पर्यटक

  • २०७६ असार ३०, सोमबार
  • जमुनावर्षा शर्मा/रासस

पर्यटकीय नगरी पोखरा सबै मौसमका लागि उत्तिकै आकर्षक गन्तव्य मानिन्छ । प्राकृतिक सम्पदाले पोखरा आउने जोकोहीलाई अर्को पल्ट फेरि आउने निम्ता दिने गरेको पाइन्छ । प्रकृतिलाई नजीकबाट नियाँलेर आनन्द लिन अवसर पोखरामा रहेका विभिन्न प्राकृतिक दृश्यहरुले प्रदान ... थप हेर्नुहोस्

News-Image

कुलेखानीको पानी टर्वाइनबाट घटाइने, ड्याम नखोलिने

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयको ढोका नखोलिने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार पानीको सतह बढेपछि फुट्ने खतरा कम गर्न खोल्ने भनेर गरिएको निर्णय रद्द गरिएको छ । ढोका खोल्नुको सट्टा सबै टर्वाइन घुमाएर विद्युत... थप हेर्नुहोस्

News-Image

लोपोन्मुख बोटे जातिका लागि एकीकृत बस्ती निर्माण हुँदै

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

लोपोन्मुख एवं सिमान्तकृत जातिका रुपमा रहेको 'बोटे' समुदायका लागि मकवानपुरको मनहरी गाउँपालिकाका– ७ मा एकीकृत बस्ती निर्माण कार्य शुरु भएको छ । रमौली प्रतापपुरबाट बस्ती हस्तान्तरण गरी ल्याइएका बोटे समुदायका लागि मनहरी गाउँपालिकाबाट एकीकृत बस्ती निर्... थप हेर्नुहोस्

News-Image

प्रहरी हिरासतबाटै तीन थुनुवा फरार

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीबाट प्रहरी हिरासतमा रहेका तीन थुनुवा फरार भएका छन् । खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक, खजुरा–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्की शनिबार राति १२ बजे फरार भएको बाँकेका प्रहरी उपरी... थप हेर्नुहोस्

News-Image

पुल निर्माणमा ढिलाइ, पाँच वर्षमा ५५ प्रतिशत मात्रै काम

  • २०७६ असार ३०, सोमबार

डडेल्धुराको रडुवा खोला र सकायल खोलामा निर्माण भइरहेका पक्की मोटरेबल पुल निर्माण गर्ने सम्झौताअनुसारको मिति सकिएको वर्षौं भइसक्दासम्म पनि पुल निर्माण हुन सकेको छैन । पुल निर्माण नहुँदा स्थानीय बासिन्दालाई बर्सातको समयमा जोखिम मोलेर खोला तर्न बाध्... थप हेर्नुहोस्

News-Image

कास्कीको छिनेडाँडामा कामना सेवाको ९४औं शाखा

  • २०७६ असार ३०, सोमबार
  • नवकान्तिपुर संवाददाता

कामना सेवा विकास बैंक लिमिटेडकाे ९४औं शाखा कास्कीकाे पोखरा महानगरपालिका वडा नं. १४ स्थित छिनेडाँडामा विस्तार भएकाे छ । बैंकले आफ्नो सेवा विस्तारको क्रममा अाइतवार ९४औं शाखाका रूपमा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको हाे । बैंकका संचाल... थप हेर्नुहोस्

News-Image

मुस्ताङका हिमपात पीडित कृषकलाई प्रदेश सरकारको ४९ लाख राहत

  • २०७६ असार ३०, सोमबार

गत वर्षको हिउँदयाममा हिमपात र चिसोका कारण पशु चौपायाको क्षति भएर पीडित बनेका मुस्ताङका पशुपालक कृषकलाई गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ । प्रदेश सरकारकोे भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले असार २७ देखि २९ सम्म मुस्ताङका पाँचवटै गाउ... थप हेर्नुहोस्

News-Image

उदयपुरमा डेढ दर्जन घर पहिरोले भत्कायो, सयौं जोखिममा

  • २०७६ असार ३०, सोमबार

पाँच दिनदेखि आएको निरन्तर भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् । जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालि... थप हेर्नुहोस्

News-Image

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

  • २०७६ असार ३०, सोमबार

गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अ... थप हेर्नुहोस्

News-Image

प्रत्येक कार्यकर्ता उत्पादनसँग जोडिनुपर्दछ : मुख्यमन्त्री गुरुङ

  • २०७६ असार २९, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीको विचार, सिद्धान्त र जनभावनाअनुसार सक्रिय रहन पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकाअन्तर्गत वडा कमि... थप हेर्नुहोस्