प्रदेश समाचार

News-Image

मनि ट्रान्सफरको रकम चोरी गर्ने पक्राउ

  • २०७६ श्रावण १२, आईतवार

मनि ट्रान्सफरको रकम चौरी गर्ने दुई जनालाई धनुषा जिल्ला इलाका प्रहरी कार्यालयको गस्ती टोलीले शनिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्ला शहीद नगरपालिका वडा नं ३ गोठकुहाका ११ वर्षीय गोविन्द यादव र सोही वडाका २८ वर्षीय रामुु यादव रहेका छन् । पक्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घनटनामा मृत्यु हुनेको सङ्ख्या घट्यो

  • २०७६ श्रावण १०, शुक्रबार

कास्कीमा आर्थिक वर्ष २०७४-७५ को तुलनामा आर्थिक वर्ष २०७५-७६ मा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको छ । जिल्ला ट्राफिक कार्यालय कास्कीको तथ्याङ्कअनुसार गत आवमा ज्यान गुमाउनेको सङ्ख्या ३१ रहेको छ । अघिल्लो आवमा सवारी दुर्घटनाबाट ४७ जनाले ज्... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्समासमेत लागुऔषध कारोबार हुने गरेको छः महानिरीक्षक खनाल

  • २०७६ श्रावण १०, शुक्रबार

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागुऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागुऔषध प्रयोग गर्नबाट छुटाउनका लागि प्रत्येक प्रदेशमा दुई–दुई परामर्श केन्द्र स्थापना गरिने बताएका छन् । राष्ट्रिय सञ्चार केन्द्र नेपालले आज राजधानीमा आयोजना गरेको ‘स... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकः ज्येष्ठ नागरिक विधेयकमा छलफल

  • २०७६ श्रावण १०, शुक्रबार

प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ माथि शुक्रबार छलफल भयो । बैठकमा प्रस्तावित विधेयकको दफा ८ को उपदफा १ र २ माथि केन्द्रित रही सैद्धान्ति छलफल भएको थियो । दफा ८ मा बाबुआमा... थप हेर्नुहोस्

News-Image

दोर्दीको बाढीले पुर्याएको क्षतिप्रति मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

  • २०७६ श्रावण १०, शुक्रबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङ जिल्लास्थित दोर्दीखोलामा यही साउन ८ गते आएको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।बाढीमा परी ज्यान गुमाउने माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् परियोजनाका कामदारप्रति श्... थप हेर्नुहोस्

News-Image

पार्टी एकताको धरातल कमजोर छैन : वरिष्ठ नेता नेपाल

  • २०७६ श्रावण ९, बिहीबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता कुनै पनि हालतमा नभत्किने बताएका छन्। नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको छैटौँ स्मृति दिवसका अवसरमा बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोल्दै ने... थप हेर्नुहोस्

News-Image

दोर्दीखोलाकाे बाढीमा चारको शव फेला, आधा दर्जनभन्दा बढी घाइते

  • २०७६ श्रावण ८, बुधबार

भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको छ । बुधबार दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रह... थप हेर्नुहोस्

News-Image

अधिकांश प्रहरी कार्यालय भवनविहीन

  • २०७६ श्रावण ८, बुधबार

कर्णाली प्रदेशका अधिकांश प्रहरी कार्यालयहरु भवनविहीन भएका छन् । आफनै भवन नहुँदा चर्को रकम तिरेर अधिकांश प्रहरी कार्यालय भाडामा बस्ने गरेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका नेपाल प्रहरीका १८९ कार्यालयमध्ये ८६ कार्यालय अरुको घरमा भाडा तिरेर बसे... थप हेर्नुहोस्

News-Image

प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

  • २०७६ श्रावण ७, मंगलवार

बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जा... थप हेर्नुहोस्

News-Image

इजलासकक्ष नहुँदा न्याय सम्पादनमा समस्या

  • २०७६ श्रावण ५, आईतवार
  • भेषराज बस्नेत

बाँकेमा स्थानीय तहमा न्यायिक समितिको लागि इजलासकक्षको व्यवस्था नहुँदा न्याय सम्पादनमा समस्या देखिएको छ । बाँकेको आठ स्थानीय तहमध्ये सात स्थानीय तहमा न्याय सम्पादनका लागि छुट्टै इजलासकक्ष नहुँदा न्याय सम्पादनमा कठिनाइ हुने गरेको बाँकेका न्यायिक समितिक... थप हेर्नुहोस्