प्रदेश समाचार

News-Image

बाढी-पहिरोमा परेर मर्नेको सङ्ख्या ४३ पुग्यो

  • २०७६ असार २९, आईतवार

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको ... थप हेर्नुहोस्

News-Image

बाढीले बगाउँदा दुईको मृत्यु , त्रिभुवन राजपथ अवरुद्ध

  • २०७६ असार २८, शनिबार

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० नामटारस्थित शुक्रबार दुर खोलाले बगाउँदा सोही वडा बस्ने वर्ष ५५ को सानुकान्छा सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शव स्थानीय प्रहरीले आज बिहान खोजतलास गर्दा फेला परेको हो । मकवानप... थप हेर्नुहोस्

News-Image

अविरल वर्षाले देशभरको जनजीवन प्रभावित, बाढी पहिरोमा परी ९ जनाले ज्यान गुमाए

  • २०७६ असार २७, शुक्रबार

तीनदेखिको अविरल वर्षाले देशका विभिन्न ठाउँमा बाढी पहिरोका साथै सडक अवरुद्ध बनेका छन्। अझै केही दिन वर्षा हुने भन्दै मौसम विमागले सचेत रहनसमेत आग्रह गरेको छ। गृहमन्त्रालयका अनुसार अविरल वर्षा तथा बाढीका कारण देशका विभिन्न ठाउँमा ९ जनाको मृत्यु भएको छ।... थप हेर्नुहोस्

News-Image

सुर्खेतका जिल्ला वन प्रमुख ४ लाख घुस रकमसहित पक्राउ

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख चार लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले डिभिजन वन प्रमुख भक्तबहादुर लामालाई आज कार्यकक्षबाटै रङ्गेहात पक्राउ गरेको हो । आयोगको सुर्खेत कार्यालयका प्रवक्ता मेघनाथ साप... थप हेर्नुहोस्

News-Image

वर्षाले विराटनगरका अधिकांश वडा डुबानमा

  • २०७६ असार २७, शुक्रबार

तीन दिनदेखि लगातारको वर्षाको पानीको उचित निकास नहुँदा र सिंगिया नदीमा आएको बाढीले विराटनगर महानगरपालिकाका केही वडा डुबानमा परेका छन् । विराटनगर सिमाना भएर बग्ने सिंगिया खोलामा आएको बाढीले विराटनगर वडा नं १, २ र ८ का केही क्षेत्र आज बिहानदेखि डुब... थप हेर्नुहोस्

News-Image

पूर्वी र मध्य भेगमा उच्च सतर्कता अपनाउन आग्रह

  • २०७६ असार २७, शुक्रबार

मनसुन न्यून चापीय रेखा नेपालको तराईका भू–भागका साथै मध्य र पूर्वी क्षेत्रमा सक्रिय रहेकाले आगामी तीन दिनसम्म देशैभर वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मौसम विश्लेषणसम्बन्धी आज विषेश बुलेटिन जारी ग... थप हेर्नुहोस्

News-Image

सडक लेदोले पुरिएपछि पृथ्वीराजमार्ग अवरुद्ध

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत चितवन र धादिङको सिमानामा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजीकै माथिबाट झरेको लेदोले सडक पुरिएपछि आज दिउँसो १२ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । डोजर लगाएर ले... थप हेर्नुहोस्

News-Image

अविरल वर्षाका कारण जनकपुर जलमग्न

  • २०७६ असार २७, शुक्रबार

अविरल वर्षाका जनकपुरधाम उपमहानगरपालिकाका अधिकांश क्षेत्र जलमग्न भएका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण उपमहानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका हुन् । जनकपुरका प्रायःजसो सडक र सरकारी कार्यालयमा पानी जमेको छ भने गहिरो स्थानको घरभि... थप हेर्नुहोस्

News-Image

झापामा बाढीको जोखिम, उद्धारकालागि तयार रहन सिडियोको निर्देशन

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापामा ३ दिन देखि लगातार परेको पानीका कारण नदीमा पानीको बहाव बढिरहेको अवस्थामा हुन सक्ने प्रावृतिक विपद् व्यवस्थापन सहज बनाउन जिल्ला समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना र मनसुन आपतकालीन कार्ययोजना बारे विहीबार स्थानीय तह तथा सरोकारवाला निक... थप हेर्नुहोस्

News-Image

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी रातो बत्ती बालियाे

  • २०७६ असार २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछी खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ । विगत ४ दिनदेखि परेको अविरल वर्षाले नदीमा पानीको बहाव बढेको हो । कोशीव्यारेज कन्ट्रोल रुमले सप्तकोशीमा शुक्रबार बिहान ७ बजे पानीको बहाव प्रतिसेकण्ड १ लाख ६५ हजार ७२० ... थप हेर्नुहोस्