राष्ट्रिय समाचार

News-Image

लोकसेवाको स्थानीय तहको विवाद ‘हेर्दाहेर्दै’ मा, सोमबार सुनुवाइ

  • २०७६ असार १५, आईतवार

सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा ‘हेर्दाहेर्दै’ मा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा आज बहस हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा सूचीमा ... थप हेर्नुहोस्

News-Image

तीन सय दलित परिवारलाई सौर्य उपकरण वितरण

  • २०७६ असार १५, आईतवार

जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण ९सोलार० वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पूर्ण अनुदानमा सौर्य उपकरण प्रदान गरेपछि दलित समुदायका घर झिलीमिली हुने भएका छन् । निःशुल्क सौर्य उप... थप हेर्नुहोस्

News-Image

आज धान दिवस : किसानलाई छाडा पशु लखेट्दै ठिक्क

  • २०७६ असार १५, आईतवार
  • काशीराम शर्मा

आज असार १५ अर्थात् धान दिवस । धान दिवस रोपाइँ गरेर मनाउने गरिन्छ । तर, बाँकेमा भने रोपाइँको सुरसार छैन । 'ब्याड त राखेका छौँ', जानकी गाउँपालिकाका किसान गङ्गाप्रसाद काँदु भन्छन्, 'सिँचाइको व्यवस्था छैन, त्यसैले पानी नपर्दासम्म रोपाइँ गर्ने अवस्था रहेन... थप हेर्नुहोस्

News-Image

भात खुवाइमा भोज खाएका ४१ जना बिरामी

  • २०७६ असार १५, आईतवार

तनहुँको भानु नगरपालिका–तीन खहरे निवासी धनराज श्रेष्ठको छोराको भात खुवाइमा भोज खाएका ४१ गाउँले बिरामी परेका छन् । श्रेष्ठको छोराको भात खुवाइको अवसरमा बिहीबार आयोजित भोजमा सहभागी भएका गाउँले शनिबार एकैपटक बिरामी परेका हुन् । स्थानीयवासीले भोजमा माछा... थप हेर्नुहोस्

News-Image

‘एक प्रहरी एक बिरुवा’ अभियान, ४०० बिरुवा रोपियो

  • २०७६ असार १५, आईतवार

जिल्ला प्रहरी कार्यालय बैतडीले ‘एक प्रहरी एक बिरुवा’ रोप्ने अभियान सञ्चालन गरेको छ । अभियानअन्तर्गत शनिबार ४०० बिरुवा रोपिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । वातावरण संरक्षण गर्ने उद्देश्यसहित जिल्लामा रहेका ४०० प्र... थप हेर्नुहोस्

News-Image

सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप

  • २०७६ असार १४, शनिबार

काठमाडौंको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पु... थप हेर्नुहोस्

News-Image

आठ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

  • २०७६ असार १४, शनिबार

भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका दश स्थानीय तहका आठ हजार ८९२ परिवारले गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराएका मध्ये हालसम्म चार हजार ४६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ । असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण ग... थप हेर्नुहोस्

News-Image

मेलम्चीको सुरुङ फिनिसिङ गर्न दुई कम्पनीले हाले टेन्डर

  • २०७६ असार १४, शनिबार

मंसिरयता राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानीको काम ठप्प छ । इटालियन ठेकेदार कम्पनी (सिएमसी)ले हात झिकेपछि आठ महिनादेखि मेलम्ची आयोजना अलपत्रकै अवस्थामा छ । सिएमसीले आफूहरूले काम गरेको पैसा नदिएको भन्दै स्थानीय र सहायक ठेकेदारले काममा अवरोध गरेका... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित तीन पक्राउ

  • २०७६ असार १३, शुक्रबार

प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालि... थप हेर्नुहोस्

News-Image

‘सिरिञ्ज’ आक्रमणमा संलग्न युवक पक्राउ

  • २०७६ असार १३, शुक्रबार

केही सातायता काठमाडौँ उपत्यकामा युवतीहरूमाथि शृङ्खलाबद्ध तिखो वस्तुले आक्रमणमा सग्लग्न भएको अभियोगमा प्रहरीले एकजना युकवलाई पक्राउ गरेको छ। राजधानीको महाराजगञ्जबाट बिहीबार राति ३० वर्षीय सन्तोष कार्की पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसरबा... थप हेर्नुहोस्