
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-८ भैसहियास्थित खेतको कुलोमा सोही नगरपालिका-१० महिलावार बस्ने ३५ वर्षीय उज्जेन कोहार शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै दाङ, लमही नगरपा... थप हेर्नुहोस्
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । काठमाडौं, टोखा नगरपालिका-३ सूर्य दर्शन हाईटस्थित फुड किङ्ग दरबार रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भई टोखा नगरपाल... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश... थप हेर्नुहोस्
वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका ७ नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिसामा कुवेत गएका उनीहरूलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको छ । अलपत्र परेका उनीहरू... थप हेर्नुहोस्
रौतहटबाट नक्कली नोट सहित ६ जना पक्राउ परेका छन् । रौतहट, मौलापुर नगरपालिका-८ सोनरनिया र बाराको कचोर्वा जाने बाटोबाट नेपाली १ हजार रूपैयाँ दरको ८७ थान नक्कली नोट सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा बारा आदर्श कोतवाल गाउँपालिका-६ बस्ने २५ व... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२५ स्थित टहरोमा सोही ठाउँ बस्ने ५४ वर्षीय चित्रमणी पौडेल बिहीबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै बझाङ, सुर्मा गाउँपालिका-२ घोगाड बस्ने ४५ वर्षीय बिक्रम बो... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) देशको पहाडी भू-भागमा आंशिक बदली रही... थप हेर्नुहोस्
काठमाडौंको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरातर्फ जाँदै गरेको ना८ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजन... थप हेर्नुहोस्
बाजुरा जिल्लाको काँडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आज (बिहीबार) बिहान ५ बजेर १३ मिनेट जाँदाबाजुरा जिल्लाको काँडा क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरा छेडेद... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्... थप हेर्नुहोस्
