
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । अर्घाखाँची, पाणिनी गाउँपालिका-३ देवलचौर बस्ने ६६ वर्षीय तारा बहादुर कुमाल सोही ठाउँस्थित वाग्ले खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, गण्डकी गाउँपालिका-८ बर्... थप हेर्नुहोस्
विभिन्न सामाजिक सञ्जालमार्फत रकम ठगी गरेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्सा बहुदामाई नगरपालिका-८ बस्ने ३० वर्षीय राज कुमार पण्डीत र रौतहट कटहरीया नगरपालिका-१ बस्ने २१ वर्षीय उमेश कुमार यादव रहेका छन् । साम... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, मधेश, बागमती, ग... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २६ जना पक्राउ परेका छन् । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । महोत्तरी, जलेश्वर नगरपालिका-९ प्रकौलीमा बा.२ क १५३६ नम्बरको स्कुल बसले ज.८ प ९२६७ नम्बरको मोटसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । दाङ, तुलसीपुर उपमहानगरपालिका-१२ क्वाई बस्ने ७२ वर्षीय कुलिया चौधरी सोही ठाउँस्थित आफ्नै खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । भदौ ५ गते घरबाट हराएका उनको खोजी गर्ने क्रममा शव फेला परेको... थप हेर्नुहोस्
बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब १ बजेको समयमा बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ पूर्वपश्चिम लोकर... थप हेर्नुहोस्
मोरङबाट नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ परेका छन् । मोरङ, विराटनगर महानगरपालिका-९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले प... थप हेर्नुहोस्
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश ... थप हेर्नुहोस्
