‘युग समानता २०३० सम्ममा प्राप्तिका लागि महिलावादी आन्दोलनलाई गतिवर्दन गरौँ’ भन्ने अभियानका साथ शुरु भएको पाँचौं विश्व महिला सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनमा सात प्रदेशका महिलाको सहभागिता थियो । बियोण्ड बेजिङ कमिटिले २० बुँदे काठमाडौँ ... थप हेर्नुहोस्
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले एक विज्ञप्ति प्रकाशन गरी ‘यही २०७६ कात्तिक ६ गते बिहान प्रदेश नं. २ को राजधानी जनकपुरस्थित मुख्य बजार क्षेत्रभित्र जनकपुरधाम उपमहानगरपालिका–१, मुजेलियामा शिव आयल स्टोरका सञ्चालक मनोज शाहको हत्याले सिङ्गो प... थप हेर्नुहोस्
नेपालका सार्वजनिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन आवेदन दिए पनि उनीहरुको जागिर चट् हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘राष्ट्रिय शिक्षा ऐन–२०७६’ को मस्यौदामा सो व्यवस्था गरिए... थप हेर्नुहोस्
अरब सागर तथा बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणाली एवम् पश्चिमी वायुको प्रभावका कारण नेपालमा मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा आंशिक बदली तथा मध्य र पूर्वी भू–भागमा सामान्य बदली रहेको छ । तीन दिनको मौसमी... थप हेर्नुहोस्
स्काभेटरले किच्दा बैतडीमा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । मेलौलीको लामालेक– ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जन... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बनाउन लागेको झमककुमारी घिमिरेको घर निर्माण अन्तिम तयारीमा पुगेको छ । उक्त घरको निर्माण कार्य भदौ महिनासम्म सम्पन्न गर्ने घर बनाउदै गरेका ठेकेदार दिनेश खड्काले बताए । उनलाई पशुपति क्षेत्र विकास कोषको ग... थप हेर्नुहोस्
ढिलो चाँडो होला तर अपराधी कहीँ गए पनि छुट्दैन भन्ने उदाहरण पेस गर्दै प्रहरीले बलात्कारपछि हत्या गरेको घटनामा संलग्न एक व्यक्तिलाई १९ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार कसुरदार झापा भद्रपुर नगरपालिका–९ घर भएका ४२ वर्षीय लीलाराज गौतमल... थप हेर्नुहोस्
राजपाका केन्द्रीय उपाध्यक्ष रामनारायण यादव प्रहरीको फरार सूचीमा रहेको खुलेको छ। विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतबाट १ वर्ष ६ महिना कैद सजाय तोकिएका उनी खुलेआम राजनैतिक गतिविधिमा सहभागी हुने गरेका छन्। उनी सप्तरीको छिन्नमस्ता गाउँप... थप हेर्नुहोस्
रुपन्देहीमा पर्यटकको बसाई अवधि लम्ब्याउन पर्यटनसम्बन्धी योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिइएको छ । जिल्लामा पर्यटकको बसाई लम्ब्याउने विषयमा पर्यटन पत्रकार महासङ्घ रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सरोकारवाला... थप हेर्नुहोस्
काठमाडौंको तारकेश्वर नगरपालिका–३ जितपुरमा एक निजी विद्यालयको छानो भत्किँदा ४० जना विद्यार्थी घाइते भएका छन् । जितपुरमा रहेको विद्याकुञ्ज इंग्लिश सेकेन्डरी बोर्डिङ स्कुलको छानो भत्किँदा कक्षा कोठाभित्र रहेका विद्यार्थी घाइते भएका हुन् । महानगरीय प्... थप हेर्नुहोस्