राष्ट्रिय समाचार

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ११, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रबार) प्रदेश १, बागमती... थप हेर्नुहोस्

News-Image

भाइटीका भोलि, शुभ साइत कति बजे ?

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

यस वर्षको भाइटीका भोलि रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत यसअघि नै सार्वजनिक गरिसकेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको थियो । कात्तिक १० गते बिहीबार ११ बजेर ३७ मिनेट... थप हेर्नुहोस्

News-Image

तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिँदै

  • २०७९ कार्तिक ९, बुधबार

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगव... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) प्रदेश नं १, बागमती प्रदेश र गण्... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ४ जना फेला

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ४ जना फेला परेका छन् । ओखलढुङगा, खिजिदेम्बा गाउँपालिका-६ हाते बस्ने ३४ वर्षीय छिरीङ शेर्पा आफ्नै घरको कोठामा आइतबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै तेह्रथुम, फेदाप गाउँपालिका-५ ईसिबु बस्ने ५० वर्षीय दिप ब... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनुषाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् । धनुषा जनकपुर उपमहानगरपालिका-२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका हुन् । पक्राउ हुनेमा महोत्तरी भंगहा नगरपालिका-१ बस्ने २१ वर्षीय सुवम राज चौवे रहेक... थप हेर्नुहोस्

News-Image

आज तिहारको चौथो दिन : गाईको पूजा गरिँदै

  • २०७९ कार्तिक ८, मंगलवार

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौ... थप हेर्नुहोस्

News-Image

मौसममा आंशिक बदली, यी स्थानमा हुनेछ हल्का वर्षा

  • २०७९ कार्तिक ८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) प्रदेश १ मा आंशिक देखि सामान्य बद... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०७९ कार्तिक ७, सोमबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा, मेचीनगर नगरपालिका- ७ घर भएका सोही ठाउँस्थि टि गार्डेनको गार्डको रुपमा काम गर्... थप हेर्नुहोस्

News-Image

आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै

  • २०७९ कार्तिक ७, सोमबार

यमपञ्चकअर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले वास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहा... थप हेर्नुहोस्