
रोल्पामा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने १९ यात्रु घाइते भएका छन् । मंगलबार रोल्पा, त्रिवेणी गाउँपालिका-७ तिलास्थित सडकमा बागमारादेखि घोराहीतर्फ जाँदै गरेको ना.५ ख २६१२ नम्बरको बस करिब १ सय ५० मिटर तल खोल्सामा खसेर मंगलबार दिउँसो दुर्घट... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । उदयपुर, लिम्चुङबुङ गाउँपालिका-५ जाते बस्ने ४८ वर्षीय घमान सिंह थापा आफ्नै घरतर्फ जाने बाटोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै नवलपरासी(पूर्व), विनयी त्रिवेणी गाउँपालिका-७ ब्या... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको साथै बंगलादेशको उत्तरी भू-भागमा तथा आसपास रहेको न्यून चापीय प्रणाली (Low Pressure Area) को प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ । हाल देशभर स... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । रुपन्देही, गैडहवा गाउँपालिका-२ बस्ने ५० वर्षीय शंकराते थारु तिलोत्तमा नगरपालिका-६ स्थित पानीको कुलोमा सोमबार मृत अबस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, भिमाद नगरपालिका-७ सेती नदीको किनार... थप हेर्नुहोस्
नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापिय प्रणाली ( Well Marked Low Pressure Area) को आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) पश्चिमतिर सरदर स्थान भन्दा उत्तरतिर अवस्थित र... थप हेर्नुहोस्
काठमाडौं, तारकेश्वर नगरपालिका-५ च्वँगाउँ कृष्ण मन्दिरस्थित चन्द्र तामाङको टहरो वर्षाका कारण शनिबार राति पहिरोमा पुरिँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उक्त टहरोमा डेरा गरी बस्ने नुवाकोट सामरी गाउँपालिका घर भएका ४१ वर्षीय गणेश तामाङ र उन... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । धनुषा, मिथिला नगरपालिका-६ वायर फैक्टरीस्थित सडकमा प्र.२-०२-००१ प ०६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बटेश्वर गाउँपालिका-१ बस्ने... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ११ जना फेला परेका छन् । सल्यान, शारदा नगरपालिका-१४ ढारखानी बस्ने ४६ वर्षीया प्रमिला गिरी आफ्नै मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेकी छन् । घासँस काट्न गएकी उनी फर्की नआएपछि खोजी गर्ने क्रममा हँसियाले चोट लागेको ... थप हेर्नुहोस्
भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका छ जनाको मृत्यु भएको छ । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको... थप हेर्नुहोस्
बैतडीको दशरथचन्द नगरपालिका-९, ग्वाल्लेकका निर्माण व्यवसायी सुरेशचन्दले बाख्रापालन सुरु गरेका छन् । उनले भारतबाट उन्नत जातका बाख्रा ल्याएर व्यवसाय सुरु गरेका हुन् । ग्वाल्लेक निर्माण सेवा कम्पनीका सञ्चालकसमेत रहेका चन्दले थालेकका बाख्रापालन सबैलाई ... थप हेर्नुहोस्
