
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । दाङ, दंगीशरण गाउँपालिका-६ थपगाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ५२ वर्षीय पुष्कर डाँगी शनिबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै नवलपरासी (पूर्व), बिनयी त्रिबेणी गाउँपालिका-६ स्थित नारायण... थप हेर्नुहोस्
बडादसैंको महासप्तमी अर्थात् फूलपातीको दिन आइतबार अपराह्नसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो थियो । विभिन्न जिल्ला निस्कने सवारी साधनको चापले पश्चिम जाने नाका नागढुङ्गामा विगत पाँच दिनदेखि द... थप हेर्नुहोस्
हेटौंडामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३६ घाइते भएका छन् । आइतबार राति मकवानपुरको हेटौंडा उपमहानगरपालिका- १५ चुरीयामाइ मन्दिर नजिक बस दुर्घटना भएको हो । काठमाडौंबाट झापाको दमक जाँदै गरेको ना७ ख २०३२ नम्बरको रात्रि बस आफैँ अनियन्त्रि... थप हेर्नुहोस्
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भ... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (सोमबार) प्रदेश १,... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहरको वर्गीकरण गर्ने भने पनि नगरवासीको असहयोगका कारण अझै कार्यान्वयन हुन सकेको छैन । फोहर व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउने भन्दै कामपाले गत साउन १ गतेदेखि स्रोतमै कुहिने र नकुहिने फोहर वर्गीकरण गर्न नगरवासील... थप हेर्नुहोस्
ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । ललितपुर, महालक्ष्मी नगरपालिका-९ लामाटारस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय सुदिप श्रेष्ठ लगायत ६ जना रहेका छन् । ... थप हेर्नुहोस्
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दशैं घर अथवा पूजा... थप हेर्नुहोस्
हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (आइतबार) देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ । प्रदेश १, ब... थप हेर्नुहोस्
काठमाडौँको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको शनिबार बिहानको जाम थानकोटसम्म आइपुगेको थियो । सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो । काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ । ... थप हेर्नुहोस्
