राष्ट्रिय समाचार

News-Image

धादिङमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु , ८ घाइते

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

धादिङको नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । शनिबार दिउँसो कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना४ख ८०४१ नम्बरको ट्रक सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाम... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । ललितपुर, ललितपुर महानगरपालिका-१३ नख्खुखोला नजिक अवैध रुपमा लङगुर बुर्जा खेलिरहेको अवस्थामा हुम्ला खार्पुनाथ गाउँपालिका-१ घर भई ललितपुर महानगरपालिका-१३ कुसुन्ती बस्ने २५ वर्षीय प्रेम बुढा सहित ९ जना... थप हेर्नुहोस्

News-Image

दसैंमा कस्तो रहला मौसम ?

  • २०७९ आश्विन १५, शनिबार

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ भएता पनि यस वर्ष मनसुन सरदर मिति भन्दा केही दिन ढिला बाहिरिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दसैँका लागि विशेष मनसुनी बुलेटिन निकालेर महाशाखाले मनसुन सरदरभन्दा बढी समय रहने भएकाले दसैँमा वर्षा हुने... थप हेर्नुहोस्

News-Image

दसैँ लागेसँगै काठमाडौं झिलिमिली (फोटोफिचर)

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशको संघीय राजधानीका सपिङ सेन्टर आजकल रङ्गिन छन् । दसैँ, तिहार र छठलगायत पर्वहरु नजिकिएसँगै बजार झिलिमिली बनेको हो । शहरका ठूला सपिङ मलमा चङ्गै चङ्गा टाँगिएको छ । बजारमा डमी पिङ, लटाईले सजाइएको छ । साँझपख सडकमा घुम्दा दीपावलीको झल्को दिनेगरी बजार... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन १५, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) देशका पहा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ५ जना फेला

  • २०७९ आश्विन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । काठमाडौं, टोखा नगरपालिका-६ ग्रिनल्याण्ड सनमार्ग टोलस्थित निर्माणाधिन घरको भुइँ तलामा शंखरापुर नगरपालिका साँखु चोक बस्ने ५५ वर्षीय बलराम भट्टराई शुक्रबार मृत अवस्थामा फेला परेका हुन् । त्यस... थप हेर्नुहोस्

News-Image

लाल मोहम्मदको हत्यामा संलग्न भएको आशंकामा ३ जना पक्राउ

  • २०७९ आश्विन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

लाल मोहम्मदको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंको गोठाटारमा मोहम्मदको गोली हानेर हत्या गरिएको थियो । प्रहरी उच्च स्रोतले सो घटनामा संलग्न भएको आशंकामा ३ जना पक्राउ परेको पुष्टि गरेको हो । आरोपीहरु पक्राउबारे ज... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत देशको अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । गण्डकी र बागमती प्रदेशका पहाडी भुभागका ए... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ७ जना फेला

  • २०७९ आश्विन १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-७ भन्सार टोल बस्ने ४२ वर्षीय लखन यादव सोही ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका हुन् । त्यस्तै ललितपुर, ललितपुर महानगरपालिका-१९ चक्रबहील इतानी गल्ली डे... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०७९ आश्विन १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को सामान्य प्रभाव रहेको छ । हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्... थप हेर्नुहोस्