
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ। आइतबार दिउँसो भक्तिशरी राईको गाई गोठमा आगलागी हुदाँ सिन्धुलीको फिक्कल गाउँपालिकाबाट माइती घर आएकी समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो... थप हेर्नुहोस्
नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द विप्लवले हालै नेकपा एमालेमा प्रवेश गरेका पूर्व नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेट गरेका छन् । विप्लवले टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा र प्रभु साहसँग भेट गरेका हुन् । उनीहरुबीच ललितपुरको धापाखेलस... थप हेर्नुहोस्
बहुप्रतिक्षित जनकपुर-जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ। रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार ... थप हेर्नुहोस्
जातीय विभेदमुक्त समाज निर्माणका लागि दलित समुदायबाट गणेश मन्दिरको मूल पुजारी घोषणा गरिएको छ । ललितपुरको गोदावरी नगरपालिका–१ गोदामचौरमा निर्माण हुन लागेको गणेश मन्दिरका लागि स्थानीयवासी लक्ष्मण रम्तेललाई मूल पुजारी बनाउने घोषणा गरिएको हो । सनातन गो... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशका विभिन्न भेगमा पानी पर्ने सम्भावना रहेको छ। केही भेगमा भने भीषण वर्षा हुने महाशाखाले जनाएको छ। आइतबार बिहान देशभर मौसम बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका क... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा)मा अध्यक्ष महन्थ ठाकुर संसदीय दलमा पनि अल्पमतमा परेका छन् । यसअघि कुल ३२ सांसदमध्ये उपेन्द्र यादव पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले महन्थका ६ जना सांसद उपेन्द्र पक्षको कित्तामा आएपछि महन्थ पक्ष अल्पमतमा परेको छ । म... थप हेर्नुहोस्
बितेको २४ घण्टामा देशभर १८ सय बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१ सय बढी संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ६६ जनामा परीक्षण गर्दा १८७५ जनामा संक्रमण प... थप हेर्नुहोस्
मनसुनी वायुको प्रभावका कारण देशभर मौसम बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान गण्डकी प्रदेशका अधिकांश स्थान र प्रदेश १, प्रदेश २, बागमती तथा लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण ब... थप हेर्नुहोस्
सशस्त्र प्रहरी बलका १५ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको विहीवार बसेको बैठकले बढुवा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र... थप हेर्नुहोस्
चितवनमा असार १४ गतेदेखि हराइरहेकी बिना सापकोटा नारायणी नदी किनारतर्फ जाँदै गरेको सीसीटीभी फुटेज भेटिएको छ । नदी किनार नजिकै रहेको एक पसलको सीसीटीभी फुटेजमा राति ८ः४१ मा एक्लै देखिएको चितवन प्रहरीले जनाएको छ । अहिले नदी आसपासका उनको खोजीका लागि प्र... थप हेर्नुहोस्
