राष्ट्रिय समाचार

News-Image

आम माफी दिन्छु भनेका ओलीले सच्याए बोली

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई माफी दिने व्यक्ति आफू नभएको बताएका छन्। उनले माफी दिने वा कारबाही गर्ने भन्ने पार्टीले तय गर्ने भन्दै आफ्नो यसअघिको अभिव्यक्तिलाई सच्याएका हुन्। ओलीले गत विहीबार केन्द्रीय कमिटी बैठकमा बाटो ... थप हेर्नुहोस्

News-Image

एमाले विवाद संसदीय समितिमा छताछुल्ल, परमादेशले बनाएको सरकार भनेपछि हंगामा

  • २०७८ श्रावण ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो । संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई ... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप कडा बनाइने

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

संक्रमण बढेसँगै काठमाडौं उपत्यकाको निषेधाज्ञामा पुनः कडाइ गरिने भएको छ। उपत्यकामा गत वैशाख १६ गतेदेखिको निषेधाज्ञा पटक पटक थपिँदै आएको छ। पछिल्लोपटक थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ। यसअघि संक्रमण घटेको भनी खुकुलो गरिएका केही क्षेत्रलाई कड... थप हेर्नुहोस्

News-Image

मादक पदार्थ सेवन गरेर भएको पारिवारिक झगडामा पाँच महिने बालिकाको हत्या

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

बर्दघाट-सुस्तापूर्वमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको हत्या भएको छ । जिल्लाको देवचुली-६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपर... थप हेर्नुहोस्

News-Image

आज यी प्रदेशमा भीषण वर्षाको सम्भावना

  • २०७८ श्रावण १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशभर मनसुनी वायुको प्रभाव रहेकाले आगामी तीन नै पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उक्त अवधिमा केही प्रेदशमा भीषण वर्षाको पनि सम्भावना रहेको छ। महाशाखाका अनुसार आइतबार बिहान देशभरको मौसम सामा... थप हेर्नुहोस्

News-Image

मलेसियाबाट एकै दिन २४ वटा शव नेपाल ल्याइयो

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मलेसियाबाट २४ जना नेपालीको शव ल्याइएको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेसियाबाट शव नेपाल ल्याएको हो। निगमको वाइडबडी ए ३३० जहाजले मलेसियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीनवटा अस्तु नेपाल ल्या... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमणदर स्थिर, फेरि निषेधाज्ञा होला त ?

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशभर कोरोना संक्रमणदर स्थिर हुँदा पुनः संक्रमणदर घटाउन बन्दाबन्दी हुन सक्ने आँकलन थालिएको छ । अहिले नेपालमा संक्रमणदर १९.३ प्रतिशत रहेको छ । संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणदर उल्लेखनीय रूपमा ओरोलो लाग्न सकेको छैन । संक्रमणदर उल्लेखनीय र... थप हेर्नुहोस्

News-Image

भीम रावल ओली समूहमा लागेका हुन् ?

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

एमाले नेता शंकर पोखरेलले पार्टीका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी ओली समूहमा लागेको अर्थ लाग्नेगरी बचाउ गरेका छन् । सांसद पदबाट राजीनामा दिएर फिर्ता लिएका उपाध्यक्ष भीम रावलको कट्टर आलोचक देखिएका पोखरेलले अहिले भने प्रतिरक्षा गरेका छन्। उनले रावल ... थप हेर्नुहोस्

News-Image

लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

आजदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार यातायात सञ्चालन गर्ने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार विद्यार्थीहरुको परीक्षालाई मध्यनजर गरेर यात्राको ल... थप हेर्नुहोस्

News-Image

आज बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०७८ श्रावण ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

मौसम पूर्वानुमान महाशाखाले आज देशभर केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने र बागमती प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे ख... थप हेर्नुहोस्