
पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३,१०६ जनामा संक्रमण पुष्टि भएको हो । प... थप हेर्नुहोस्
जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् । पार्टीको आधिकारिकता यादव पक्षले पाएपछि बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई नै दलको नेता चयन गरेको हो । बैठकमा संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अध्यक्ष यादवला... थप हेर्नुहोस्
पटक-पटक प्रहरीसँगको विवादका कारण चर्चामा आउने पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन्। शुक्रबार महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ट्राफिक प्रहरीसँग गरेको अभद्र व्यवहारको कारण उनी चर्चामा आएका छन्। साँझतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्र... थप हेर्नुहोस्
आज पनि देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो तथा राति दुवै समय देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अहिले बिहान पनि प्... थप हेर्नुहोस्
पटक-पटक प्रहरीसँगको विवादका कारण चर्चामा आउने पूर्वयुवराज पारस शाह फेरि विवादमा तानिएका छन्। शुक्रबार महाराजगञ्जस्थित नारायण गोपाल चोकमा ट्राफिक प्रहरीसँग गरेको अभद्र व्यवहारको कारण उनी चर्चामा आएका छन्। साँझतिर मोटरसाइकलमा आएका शाहलाई ट्राफिक प्र... थप हेर्नुहोस्
विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरु... थप हेर्नुहोस्
प्रहरीले ३३ किलो सुन काण्डमा फरार रहेका ‘भोजे मामा’ भनेर चिनिने भोजराज भण्डारीलाई पक्राउ गरेको छ। भण्डारी नयाँबानेश्वरबाट शुक्रबार पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। मोरङको गौराद... थप हेर्नुहोस्
तेह्र वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बिहीबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ हुनेमा चाँगुनारायण नगरपालिका-७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका-२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङरहेका छन् । गत अस... थप हेर्नुहोस्
महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा शुक्रबार बिहान साढे ८ तुइनबाट खसेर बेपत्ता हुनेमा सोहि गाउँपालिकाका अन्दाजी ३० वर्षीय जयसिंह धामी रहेको प्रहरीले जनाएको छ । त्यस्तै बेपत्ता भएका... थप हेर्नुहोस्
महोत्तरीमा पाँच वर्षीय छोराको हत्या गरेको आरोपमा बुवा र सौतेनी आमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बालकको बुवा रामगोपालपुर नगरपालिका ६ विश्वम्भर बस्ने चन्द्र किशोर यादव र कान्छी आमा रागनी देवी रहेको प्रहरीले जनाएको छ। उनीहरुले आफ्नै ५ वर्षीय छोरा रि... थप हेर्नुहोस्
