
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा मौसम बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यकासहित अन्य उपत्यका र तराईमा कुहिरो लागेको छ। दिउँसो देशभरको मौसम ... थप हेर्नुहोस्
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर ठिमी नगरपालिका-५ घर भएका ३४ वर्षीय राकेश कर्माचार्यलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौं कलंकी डेरा गरी बस्ने ती किशोरीलाई राकेशले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासा... थप हेर्नुहोस्
बाक्लो हुस्सुका कारण बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण सुरु भएको छ । भिजिबिलिटी नभएका कारण आज बिहान विमानहरू उडान र अवतरण हुन सकेका थिएनन् । यस्तै आन्तरिक उडान तथा ... थप हेर्नुहोस्
सर्लाही ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ। पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन ... थप हेर्नुहोस्
बाक्लो हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । भिजिबिलिटी नभएका कारण उडान र अवतरण हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थलकाअनुसार उडानको लागि कम्तीमा ८ सय मि... थप हेर्नुहोस्
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग ... थप हेर्नुहोस्
पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहकी कान्छी छोरी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् । उनले आज (बिहिबार)जिल्ला प्रशासनका कार्यालय काठमाडौंमा नेपाली नागरिकता लिएकी हुन् । हिमानी शाहको सनाखतमा उनलाई नागरिकता दिइएको काठमाडौंका प्रमुख... थप हेर्नुहोस्
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान ... थप हेर्नुहोस्
नेपाली टोपी प्रतिष्ठानले आगामी पौष १७ गते अर्थात् जनवरी १, २०२२ का दिन नवौं अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन आग्रह गरेको छ । आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन विश्वव्यापी रूपमा आग्रह गरेको हो । ... थप हेर्नुहोस्
भक्तपुरबाट काठमाडौँतर्फ आउँदै गरेको कार दुर्घटना हुँदा एकको मृत्यु भएको भएको छ भने दुई जना घाइते भएका छन् । भक्तपुर मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा तीव्र गतिमा काठमाडौँ आउँदै गरेको बा४च ५७६ नम्बरको कार सडकको बीचमा रहेको ... थप हेर्नुहोस्
