राष्ट्रिय समाचार

News-Image

पुर्वमन्त्री भीमप्रसाद गौतमको निधन

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

समाजवादी जनता पार्टीका नेता एवं पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री भीमप्रसाद गौतमको निधन भएको छ। चितवन मेडिकल कलेजबाट निमोनियाको उपचार गराएर घर फर्केका गौतमको विहीबार बिहान बन्दीपुर १ पिप्लेस्थित निवासमै ज्यान गएको हो। समाजवादी जनता पार्टीका केन... थप हेर्नुहोस्

News-Image

यमपञ्चक शुरू, काग तिहार भने भोलि

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ। आज बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ। यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समि... थप हेर्नुहोस्

News-Image

कलंकीमा एउटा ट्रकले अर्को ट्रक ठक्कर दिँदा बिहानै तीनजनाको मृत्यु

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको कलंकीमा आज बिहान पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। मकालु पेट्रोल पम्प छेउमा पार्किङ गरेर राखेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको ट्रकले ठक्कर दिँदा बा ५ ख ८८६५ नम्बरको ट्रकमा सवार ३ ... थप हेर्नुहोस्

News-Image

पीसीआरको नक्कली रिपोर्ट बनाउने ३ जना पक्राउ

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पीसीआर रिर्पोट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले आज अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो । अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा गर्न आग्रह

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा गर्न र सो निषेधाज्ञा यसअघिको भन्दा कडा बनाउन आग्रह गरेको छ । फोरमका पदाधिकारीहरुले बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पदाधिकारीलाई भेटेर तिहार लगत्तै निषेधाज्ञा कडा बनाउन ... थप हेर्नुहोस्

News-Image

सङ्क्रमित थपिने क्रम तीब्र, आइसोलेसन केन्द्र भने रित्तियो

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भक्तपुरमा सोमबार १२८ कोरोना सङ्क्रमित थपिए । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार आइतबार ६८ र शनिबार ११८ नयाँ सङ्क्रमित थपिएका थिए । दिनको १०० भन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिए पनि कोरोना सङ्क्रमितको उपचारका लागि खोलिएका भक्तपुरका आइसोलेसन केन्द्र ... थप हेर्नुहोस्

News-Image

कोरोना पुष्टि भएकै दिन ३ जनाको मृत्यु

  • २०७७ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बर्दियाका दुई र दाङका एक जना गरी सोमबार तीन जना संक्रमितको बाँकेमा मृत्यु भएको छ। बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं. २ निवासी २९ सोमबार दिउँसो बाँकेस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। सोमबार बिहान मात्रै स्वाब परीक्षण... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा सोमबार थप २ हजार ५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ९७ हजार २४ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इलाममा ५, उदयपुरमा १२, ओखलढुंगामा ३, खोटाङमा २,... थप हेर्नुहोस्

News-Image

झुक्याएर भारत लान लागिएका १२ युवतीको उद्धार

  • २०७७ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्‍याइएका १२ नेपाली युवतीको उद्धार भएको छ । कोराना महामारीको विषमस्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लान लागिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्... थप हेर्नुहोस्

News-Image

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन

  • २०७७ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले मुलुकको औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने निर्णय कार्यान्वयन नगर्न रनगराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले मुलुकको औपचारिक नाम ‘नेपाल’ मात्रै राख्ने र ‘संघी... थप हेर्नुहोस्